Wednesday, 18 January 2017

स्वास्थ्यमा ११ सयभन्दा बढीलाई जागिरको अवसर

काठमाडौं- स्वास्थ्य मन्त्रालयले ४० जिल्लामा माताहतका कार्यालय तथा अस्पतालहरुमा गरी ११ सय ३९ कर्मचारी करारमा राख्ने भएको छ । मन्त्रालय अन्तर्गतका पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रिय निर्देशनालयले पदपूर्ती माग गर्दै सूचना निकालेका छन् । सूचना अनुसार सबैभन्दा धेरै नसए, हेल्थ असिस्टेन्ट माग गरिएको छ । यो सँगै अनमी, अहेब, ल्याब टेक्निसियन लगायतका कर्मचारी माग गरिएको छ । मध्यमाञ्चलले ६ सय ५८ जना र पूर्वाञ्चलले ४ सय ८१ कर्मचारी माग गरेको हो । - 





No comments:

Post a Comment