Wednesday 1 February 2017

मोबाइलमा युट्युबबाट भिडियो कसरि डाउनलोड गर्ने?

अब तपाइले युट्युब र अन्य भिडियो होस्टिंग साइट बाट आफुले चाहेको सबै भिडियो सजिलै सित डाउनलोड गर्न सक्नुहुन्छ, यसको लागी कम्प्युटर प्रोग्रामरहरुले Tubemate भन्ने एप बनाएको छ, यसले तपाईलाई आफुले चाहेको भिडियो डाउनलोड गर्न मदत गर्नेछ, यो एपलाइ गुगल प्ले स्टोरमा समाबेश गरिएको छैन, त्यसैले प्ले स्टोर बाट डाउनलोड नगर्नुहोस, Tubemate एप डाउनलोड गर्न (Download Tubemate Here/  Tubemate डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस), र इन्स्टल गर्नुहोस

1# Tubemate App डाउनलोड गर्नुहोस, त्यसपछि Tubemate ओपन गर्नुहोस

How to use tubemate for Android

2#  युट्युब बाट भिडियो डाउनलोड गर्न “Open Youtube” link मा क्लिक गर्नुहोस

(तपाइले Vimeo, dailymotion, vuclip जस्ता वेबसाइट बाट पनि भिडियोहरु डाउनलोड गर्न सक्नुहुन्छ)

How to use tubemate android app

3# जुन भिडियो डाउनलोड गर्न चाहनुभएको हो त्यो भिडियो सर्च गर्नुहोस

Tubemate app tutorial

4# जब तपाइले खोजेको भिडियो पाउनुहुन्छ, तपाइले त्यो भिडियो ओपन गर्नुहोस त्यसपछि रातो/हरियो डाउनलोड बटनमा थिच्नुहोस जुन सबै भन्दा तल दाहिने साइडमा रहेको हुन्छ

5# त्यसपछी डाउनलोड बटनमा थिच्नुहोस

Tutorial for tubemate app

तपाइले  “Parsing Video Information” भन्ने म्यासेज देख्नुहुन्छ

माथिको म्यासेज देखिएपछी तलको मेनु देख्नुहुन्छ–

How to Download youtube videos

6# मेनुमा भिडियो को रिजोलुसन/साइज देख्नु हुन्छ

7# भिडियोको रिजोलुसन र फर्म्याट सेलेक्ट गर्नुहोस र डाउनलोड बटन मा थिच्नुहोस

8# तपाइको भिडियो डाउनलोड हुन सुरु हुनेछ, भिडियो डाउनलोड भैसके पछी तपाइले नोटिफिकेसन देख्नुहुनेछ

नोट: यदि Tubemate App इन्स्टल भएन भने

Go to Settings -> Security
Check the option Unknown sources
Tap OK on the prompt message

Source: UniversalKhabar

No comments:

Post a Comment