1# Tubemate App डाउनलोड गर्नुहोस, त्यसपछि Tubemate ओपन गर्नुहोस
How to use tubemate for Android
2# युट्युब बाट भिडियो डाउनलोड गर्न “Open Youtube” link मा क्लिक गर्नुहोस
(तपाइले Vimeo, dailymotion, vuclip जस्ता वेबसाइट बाट पनि भिडियोहरु डाउनलोड गर्न सक्नुहुन्छ)
How to use tubemate android app
3# जुन भिडियो डाउनलोड गर्न चाहनुभएको हो त्यो भिडियो सर्च गर्नुहोस
Tubemate app tutorial
4# जब तपाइले खोजेको भिडियो पाउनुहुन्छ, तपाइले त्यो भिडियो ओपन गर्नुहोस त्यसपछि रातो/हरियो डाउनलोड बटनमा थिच्नुहोस जुन सबै भन्दा तल दाहिने साइडमा रहेको हुन्छ

5# त्यसपछी डाउनलोड बटनमा थिच्नुहोस
Tutorial for tubemate app
तपाइले “Parsing Video Information” भन्ने म्यासेज देख्नुहुन्छ
माथिको म्यासेज देखिएपछी तलको मेनु देख्नुहुन्छ–
How to Download youtube videos
6# मेनुमा भिडियो को रिजोलुसन/साइज देख्नु हुन्छ
7# भिडियोको रिजोलुसन र फर्म्याट सेलेक्ट गर्नुहोस र डाउनलोड बटन मा थिच्नुहोस
8# तपाइको भिडियो डाउनलोड हुन सुरु हुनेछ, भिडियो डाउनलोड भैसके पछी तपाइले नोटिफिकेसन देख्नुहुनेछ
नोट: यदि Tubemate App इन्स्टल भएन भने
Go to Settings -> Security
Check the option Unknown sources
Tap OK on the prompt message
Source: UniversalKhabar
No comments:
Post a Comment