Monday, 6 February 2017

एक तस्बिरले मच्चाएको हल्लाखोर !

एजेन्सी, २४ माघ । सामाजिक संजालमा अनेक तस्बिर र भिडियो भाइरल हुन्छन् । पछिल्लो समय यस्तै भाइरल भएको तस्बिर हो यो ।
तस्बिरमा बच्चको जिब्रो हातको पञ्जा आकारको छ । के यो तस्बिर रियल हो त?
सुरूमै प्रष्ट पाराैं, यो तस्बिर गलत उद्देश्यले बनाइएको भने हैन । तर प्रयोगकर्ताले यसको दुरूपयोग गरेर अफवाह फैलाउने काम गरे ।
बच्चा विरामी भएर उसको जिब्रो यस्तो भएको भनेर दुष्प्रचार पनि भयो । तर यो तस्बिरमा भएको जिब्रो रियल हैन ।
यो तस्बिर युनाइटेड नेशनले जारी गरेको थियो । खाना खानु अघि हात धुनु पर्छे भन्ने सन्देश दिनका लागि यो फोटो लञ्च गरिएको थियो । जसमा जिब्रोलाइ हातको आकार दिइएको थियो ।

No comments:

Post a Comment