मुम्बई, माघ २४ । शाहरूख खानको 'रईश'सँग भिड्दै रिलिज भएको ऋतिक रोशन स्टारर 'काबिल'ले वक्सअफिसमा आफूलाई अब्बल सावित गर्यो।
सुरूवाती व्यापारमा 'रईश'भन्दा निक्कै पछाडी रहेको फिल्मले दर्शकहरूबाट राम्रो प्रतिक्रिया बटुल्दै गएपछि अन्तत: 'काबिल'ले शतप्रतिशत नाफा कमाउँदै १०० करोड भारूको आँकडा पार गर्यो। नेपालमा पनि काबिलेको वक्सप्रदर्शन राम्रो रह्यो।
नेपालको प्रदर्शनबाट खुशी रहेका ऋतिकले प्राप्त एक भिडियोमा 'काबिल' मनपराएको आभार व्यक्त गरेका छन्। उनले फिल्म हेरेर मनपराउने नेपाली दर्शकलाई धन्यवाद भन्दै हेर्न बाँकी रहेका दर्शकलाई हेरेर सहयोग तथा प्रतिक्रिया दिन आग्रह गरेका छन्।सेतोपाटीको सहयोगमा

No comments:
Post a Comment