काठमाडौं, भारतमा ठूलो भूकम्प गएको छ । भारतको भूकम्पले नेपालसम्म ठूलो धक्का महशुस भएको छ । टाइम्स अफ इन्डियाका अनुसार उत्तरखण्डलाई केन्द्र बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतको उत्तरखण्ड स्थित पिपलकोटीमा भूकम्पको केन्द्र विन्दु बनेको हो ।
क्षेतिको विवरण आउँन सकेको छैन । भूकम्पको धक्काले नेपालसम्म हल्लाएको छ ।
No comments:
Post a Comment