बुढोलाई पैसा खर्चेर तरुनीको यौनसँगको मोह यस्तो थियो । कथा : रोमान्स -
कल्पना खरेल छोटो मिनी स्कर्टमा ट्याक ट्याक पेन्सिल हिलको आवाज पड्काउँदै निक्कै स्मार्ट सुन्दरी केटी रेस्टुरेन्टको प्राङ्गणमा देखिन्छिन् । हेर्दा लाग्छ धनाढ्य घरानकी छोरी जस्ती । उनको नजर यता उता घुम्दै थियो । लाग्छ उनी आफ्नो ब्वयफ्रेन्डको खोजीमा छिन् । पर्सबाट आइफोन निकाल्छिन् । फोन डायल गर्छिन् । आफ्नै अगाडि बसेको एक बुढो मान्छेको फोनमा घन्टी बज्छ । हजुरबुवाको उमेरको बुढाले हर्षित मुडमा फोन उठाउँछ । हेल्लो सीमा, तिमी कहाँ ? म रेस्टुरेन्टमा । -
No comments:
Post a Comment