२५ माघ, ललितपुर । जावलाखेलस्थित महानगरीय प्रहरी परिसर कार्यालयकै अगाडि एउटा डोजर चलिरहेको छ । छेउमै मानिसहरु ‘कुखुराले भुतभुते खेलेझै’ गरेर माटो खोस्रिरहेका छन् । लाग्छ, त्यहाँ कुनै बहुमूल्य बस्तु हराएको पो हो कि ?
तर, केही हराएको होइन, भेटिएको रहेछ । खानेपानीको पाइप विच्छ्याउन प्रहरी कार्यालय अगाडि सोमबारबाट सडक खन्न थालिएको थियो । त्यसक्रममा माटोमुनि गाडिएको पैसाको भाँडो भेटियो ।
स्थानीयले बताए अनुसार माटोको भाँडामा राखेर गाडिएका पुराना सिक्काहरु (गाडधन) स्थानीयले लगे । प्रहरीहरु यसमा रमिते बनेर बसे । सडकमा भेटिएको रहल-पहल पैसा खोज्न त्यहाँ सोमबारदेखि नै मानिसहरु भिडिरहेका छन् । प्रहरीले रमिता हेरिरहेकै छ ।
सोमबार पैसाकेा भाँडो नै भेटिएको थियो, जुन त्यहाँ जम्मा भएका स्थानीयले लगेका छन् ।
आज मंगलबार पनि खन्ने क्रममा केही पैसा भेटिएको छ । त्यही भएर मानिसहरु त्यहाँ कुखुराले जसरी माटो खोसि्ररहेका थिए । केहीले सिक्का भेट्टाएका पनि छन् । भेटिएको सिक्का हेर्दा निकै पुराना जस्ता देखिए पनि खिया लागेका कारण त्यसमा लेखिएको केही बुझ्न सक्ने अवस्था छैन ।
सिडियो साहेब के भन्छन् ?
ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले माटोमुनि सिक्का भेटिएको पुष्टि गरे । उनले भने, यो खबर आएपछि संरक्षण गर्न पुरातत्व विभागलाई खबर गरेको थिएँ, उनीहरु आएर लगे भन्ने मलाई खबर आएको छ ।’
तर, मंगलबार पनि मानिसहरु बाटोमा पैसा खोजिरहेका छन् नि भन्ने अनलानइनखबरको प्रश्नमा प्रजिअ काफ्लेले भने, यो मलाई थाहा भएन, तपाईले भन्नु भो, म फेरि बुझ्छु ।’
गाडधन भेटिएकोबारे पुरात्व विभागलाई सोध्दा स्मारक संरक्षण कार्यालयलाई भनिएको भनेर पन्छियो । यसले प्रहरीकै अगाडि भेटिएको पुरातात्विक सामाग्री प्रशासनको हातमा पुग्यो कि स्थानीयले लगे प्रष्ट छैन ।
अनलाइन खबरबाट साभार गरिएको |
Showing posts with label Video News. Show all posts
Showing posts with label Video News. Show all posts
Tuesday, 7 February 2017
Monday, 6 February 2017
कसलाई भने सलमानले 'फेरी अंकल भने झापड हान्छु' (भिडियो)
मुम्बई, माघ २५ -अभिनेता वरूण धवनले सलमान खानले दोहोरो भूमिकामा अभिनय गरेको सुपरहिट फिल्म 'जुडुवा'को रिमेकमा अभिनय गर्दैछन्। सलमानको भूमिकालाई आफ्नै अन्दाजमा पेस गर्न गइरहेका वरूणले यसैबिच सलमानसँगको पहिलो भेटको सम्झना गरेका छन्।
सो भेटलाई 'स्टुडेन्ट अफ द इयर'बाट बलिउडमा डेब्यू गरेका वरूणले यसरी सम्झिए, 'जब मैले सलमानलाई पहिले पटक देखे मैले उनलाई सलमान अंकल भनेको थिएँ। जवाफमा उनले मलाई अब आइन्दा अंकल भने झापड हान्छु भन्नुभयो। मलाई 'भाइ' भनेर बोलाउनु भन्नुभएको थियो।'
सलमान भन्दा उमेरले २२ वर्ष कान्छा वरूणले सलमानलाई अंकल भनेर बोलाउनुको कारण सलमान उनका पिता डेभिड धवनका साथी भएकाले हो। 'जुडुवा' फिल्मलाई डेभिडले नै निर्देशन गरेका थिए।
'जुडुवा'को रिमेकमा सलमानले पनि अतिथि भूमिकामा अभिनय गर्दैछन्। यस रिमेकलाई पनि डेभिडले नै निर्देशन गर्देछन्। फिल्ममा ज्याकलिन फर्नानडिज तथा तप्सी पन्नु हिरोइनका रूपमा रहनेछन्।एजेन्सी / सेतोपाटी
उहाँ सधैं भन्नुहुन्थ्यो,मृत्यु खबर दिएर आउँदैन,आइहाले पनि नआत्तिनु,तिमी सधै खुसि हुनु -श्वेता खड्का [भिडियो सहित]
उहाँ सधैं भन्नुहुन्थ्यो,मृत्यु खबर दिएर आउँदैन,आइहाले पनि नआत्तिनु,तिमी सधै खुसि हुनु -श्वेता खड्का भिडियो सहित
ओएस नेपालको सहयोगमा
तेरिया मगरको नाम जोड्दै नेपाल सरकारले किन गर्यो यस्तो निर्णय/ रक्षामन्त्रीले नै यसो भने !(भिडियो)
काठमाडौं- तेरिया मगरको नाम जोड्दै नेपाल सरकारले किन गर्यो यस्तो निर्णय/ रक्षामन्त्रीले नै यसो भने !(भिडियो) साभार ओएस नेपाल
१२ कक्षाका बिद्यार्थीले बनाए बिउ छर्ने ड्रोन (भिडियोसहित)
माघ २४,
काठमाडौं – कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरिरहेका ५ जना बिद्यार्थीले आकासबाट मल, बिउ, तथा बिषाधी छर्न मिल्ने ड्रोन बनाएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न प्रविधी प्रर्दशनमा उक्त ड्रोनले पुरस्कार समेत जितेको छ । ललितपुरमा रहेको ओमेगा क्याम्पसका बिद्यार्थीले ३ महिना लगाएर ड्रोन निर्माण गरेका हुन् ।
प्रविधी प्रदर्शनी भएका बेला केही देखाँउ भनेर ५ जना साथिहरु मिलेर उक्त ड्रोन बनाएको बिद्यार्थी प्रमोद अधिकारीले बताए । उनीहरुले नेपाल कृषिप्रधान देश भएकोले रासायनिक मल, बिउ तथा विषाधी माथिबाट छर्न मिलोस भनेर यस्तो उपकरणको परिकल्पना गरेको बताए ।
प्रमोद अधिकारी, प्रभाकर पाण्डे, एन्जल जंग कार्की, वत्सल घिमिरे र अंकित अधिकारीको टोलीले ३० हजार खर्च गरेर उक्त ड्रोन बनाएका हुन् ।रातोपाटीको सहयोगमा
हेर्नुहोस भिडियो :
Sunday, 5 February 2017
Watch A Horrible Fight Between A Tiger And A Crocdile
Kathmandu, 6th Feb: Here is the terrible fight of tiger and a crocodile to the death. The single video also contains the different animal fight. There are some animals that kill others for feeding purpose. They can’t survive in this universe even a second if they don’t kill others. Let us take an example. If lion don’t hunt any other animals then it can’t survive even for one minute. Source: Osnepal
तुल्सीपुरमा नाच्दा नाच्दै ज्योति मगरको स्पन र निप्पल देखिएपछि ! Jyoti Magar Hot dance In Tulshipur
क कार्यक्रमका बिच ज्योति मगरको यस्तो हर्कत देखियो, जुन हेरेर हेर्नेहरु नै लाजले पानी पानी भए !
प्रहरीका एसएसपी पक्राउ पछी पत्तालागे ठुला माछाहरु हेर्नुहोस यी हुन देश डुबाउनेहरु भिडियो -
प्रहरीका एसएसपी पक्राउ पछी पत्तालागे ठुला माछाहरु हेर्नुहोस यी हुन् देश डुबाउनेहरु भिडियो सहित
पृथ्वीमा सबैभन्दा पहिले कसले पाइला टेके ? एउटा खुलासा -
पृथ्वीमा सबैभन्दा पहिले कसले पाइला टेके ? एउटा खुलासा – First Human of the Earth
t
नेपाली जनताको साथ रहे देशको नाम उचाईमा पुर्याउन आफू प्रतिवद्ध रहन्छु : मिरा राई - S
नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो, भिडियो:
अमेरिकामा नेपालीलाई गुहार-गुहार ! छापा मार्दै देशछोड्न धम्की !अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह -
ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ । अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जाकारी गरएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ ।
उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो । अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपाली लगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाउ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ ।
उनका अनुसार गएपछि भिसा भएपनि फर्केर आउन गाह्रो हुनसक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो । अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपाली लगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाउ भनेर धम्क्याउने क्रम बढ्न थालेको छ ।
सरकारले लगानी गर्दिए नेपालमै यस्ता कति बैज्ञानिक छन नेपालीले बनाए पेट्रोल बिनै चल्ने कार भिडियो -
सरकारले लगानी गर्दिए र सम्मान दिए नेपालमै यस्ता कति बैज्ञानिक छन नेपालीले बनाए पेट्रोल बिनै चल्ने कार हेरौँ भिडियो
घुम्न आएको कुइरेलाई हरिवंशले २०० नेतालाई फ्रिमा तेरो देशमा लगेर जु मा राख्दे न भनेपछि -
घुम्न आएको कुइरेलाई हरिवंशले २०० नेतालाई फ्रिमा तेरो देशमा लगेर जु मा राख्दे न भनेपछि भिडियो -
Saturday, 4 February 2017
प्रियंका कार्की 'राधे' फिल्मको छायाँकनको क्रममा बेहोस
केहि दिन पहिले अभिनेत्री प्रियंका कार्की 'राधे' फिल्मको छायाँकनको क्रममा बेहोस बनेको खबरले मिडियामा राम्रै चर्चा पायो । प्रियंका उक्त फिल्ममा समावेश एक गीतको छायाँकनको क्रममा केहि मिनेट बेहोस भएकी थिइन् ।अब भने प्रियंकाले दोलखाको पर्यटकिय ठाउँ कालिञ्चोकको हिउँमा स्वास्थ्यलाइ नै चुनौती दिँदै दृश्य दिएको 'राधे' गीत छायाँकनका केहि दृश्य बाहिरिएका छन् ।
Subscribe to:
Posts (Atom)

