Wednesday, 1 February 2017
यिनले गरिन् घर किन्नको लागि भर्जिनिटी विक्री बेच्ने घोषणा !
एजेन्सी । वासिंटन सिएटलकी क्याथरिनले घर किन्नको लागि आफ्नो भर्जिनिटी बेच्ने घोषणा गरेकी छिन्।
२१ वर्षीया कैथरीन स्टोनले घर किन्न रकम जुटाउन आफ्नो कुमारीत्वलाई दाउँमा लगाएकी थिन्।
उनका अनुसार जसले धेरै रकम दिन्छ,उसैलाई आफ्नो कुमारीत्व बेच्ने भएकी छिन्।
उनको यो फैसलाको पछि नयाँ घर किन्ने बाध्यता तथा उनको परिवार आर्थिक संकटबा गुज्रिरहेको हो ।
तर सन् २०१४ मा उनले घरमा आगो लगाएकी थिइन्। जसले उनको घर जलेर नष्ट भएको थियो। घरको बिमा नभएको कारण परिवार लाई यस्तो समस्याबाट गुज्रिरहेको छ।
यही क्रममा उनले एउटा पत्रिकामा कानूनी मान्यता प्राप्त वेश्यालयको बारेमा देखेपछि यस्तो फैसला गरेको बताइएको छ।
उनले डेनिस हफसँग ११ मालिकसँग कुराकानी गरेर मिलाइदिन आग्रह गरेकी छन्।
योसँगै उनले डेनिसलाई ५० प्रतिशत हिस्सा समेत दिने बताएकी छिन्।
कैथरीन २०१६को मे महिनादेखि एक कानूनी मान्यताप्रप्त वेश्यालयमा काम गर्दै आएकी छिन्।
उनले यो बाहेक ग्राहकलाई मसाजको सेवा पनि प्रदान गर्दै आएकी छन्।
-एजेन्सीको सहयोगमा
Labels:
Rochak Khabar
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment