Showing posts with label Rochak Khabar. Show all posts
Showing posts with label Rochak Khabar. Show all posts

Monday, 6 February 2017

ट्रम्पलाइ योनी उपहार पठाएपछि......

ट्रम्पलाइ योनी उपहार पठाएपछि......
अमेरिकी राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा डोनाल्ड ट्रम्पको ‘महिलाको यौनांगमा समाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण निकै विवादमा तानिए । सोही अभिव्यक्तिका कारण उनले चुनाव हार्ने आँकलन पनि गरियो । तर सबै अनुमानलाई गलत सावित गर्दै उनले चुनाव जिते ।
राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्ने तयारीमा रहेका डोनाल्ड ट्रम्पले अनौठो उपहार प्राप्त गर्दैछन् । विश्वभरका मानिसहरुले ट्रम्पलाई अब योनी उपहार पठाउन सक्नेछन् ।
अमेरिकाको एक समलिंगी स्कुलका जोडी जुल्स र गेबले सेन्ड ट्रम्प पुस्सी नामक गैरनाफामूलक वेबसाइट खोलेका छन्, जसबाट विश्वका जोसुकै मानिसले सिधै ट्रम्पलाई योनी उपहार पठाउन सक्नेछन् ।
वास्तवमा त्यो महिला यौनांगको आकार तथा रंगसँग ठ्याक्कै मिल्ने ललिपप हुनेछ । उक्त वेबसाइटलाई ३ दशमलव ९९ डलर तिरेर अर्डर गरेपछि गेब र जुल्सले सिधै ती योनीस्वरुपका ललिपपहरु न्युयोर्कस्थित ट्रम्पको मुख्यालयमा पठाइदिनेछन् ।
ट्रम्पलाई यौनांग उपहार पठाउने यो अभियानको एउटा उद्देश्य छ । यसमार्फत उनीहरु अमेरिकी राष्ट्रपति चुनावको परिणामबाट असन्तुष्ट हुने धेरै मानिसहरु छन् भन्ने कुरा ट्रम्पलाई जानकारी गराउन चाहन्छन् । उक्त वेबसाइटमा लेखिएको छ- हामी अमेरिका र ट्रम्पबाट असन्तुष्ट छौँ । समावेशी र महिलाविरोधी नहुने अमेरिकाप्रतिको हाम्रो चाहना कायमै छ भन्ने कुरा ट्रम्पलाई योनी आकारका ललिपप पठाएर व्यक्त गर्न चाहन्छौँ ।

नशामा विमान चलाएको भेटिएपछी .....

 नशामा विमान चलाएको भेटिएपछी .....
इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन गरेको छ ।

विमान चालक टेकाड पुर्नलाई इन्डोनेसियन बजेट एयरलाइनले सुरावयाबाट आन्तरिक उडानमार्फत एयरबस ३२० मा यात्रा गर्न लागेका एक यात्रुको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो । बुधबार विमान उड्नै लाग्दा चालकमाथि नशामा रहेको शङ्का व्यक्त गर्दै विमानबाट झरेपछि अर्को चालकमार्फत उडान गर्न उनले अनुरोध गरेका थिए ।

विमान चालकले विमान उडाउने तयारी गरिरहेको बेला उनको बोली प्रष्ट नभएपछि यात्रुले चालकमाथि शङ्का व्यक्त गरेका हुन् ।

यसैबीच सीटी लिङ्क कम्पनीका निर्देशक तथा अध्यक्ष अल्बर्ट बुरहान र उत्पादन निर्देशकले पनि उक्त विषयमा आफू दोषी रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएका छन् ।

चीनसँग जोडिएका रोचक तथ्यहरु .....

उत्तरी छिमेकी मित्र चीन जनसंख्याको हिसाबले सबैभन्दा अगाडी र शक्तिशाली देखिँइदै आएको छ। चीन संस्कृतिमा पनि त्यतिकै धनी देश मानिन्छ। तर चीनसँग जोडिएका केही रहस्यहरु विश्‍वका धेरैलाई थाहा नहुन सक्छ। यसकारण चीनसँग जोडिएका केही रोचक रहस्यहरु यस प्रकार रहेका छन्।
taxi
१. चीन संसारकै सबैभन्दा धेरै सैन्य शक्ति भएको देश हो। यहाँ करी २३ लाख सेना रहेका छन्। उनीहरुलाई जहिले पनि तालिम दिँदा उनीहरुको पोशाकमा पिन लगाइदिने गर्दछन्। यसले उनीहरुले आफ्नो घाँटी माथि राखि रहून भन्‍ने आशले गरेको हो।
२. चीनमा अमेरिकाभन्दा धेरै अंग्रेजी बोल्ने मानिसको संख्या रहेको छ।
३. विकासको बाटोमा चीन सबैभन्दा तीव्र गतिमा अगाडि बढिरहेको छ। सन् २०२५ सम्म न्यूयोर्क जस्तो १० वटा शहर चीनमा बनिसक्‍नेछन्।
५. चीनको हावामा यति धेरै प्रदूषण फैलिएको छ की बेइजिङ शहरमा तपाई एक दिन पनि बस्नुभयो भने २१ चुरोटको धुँवा लिए बराबरको शरीरमा प्रदूषण मिसिन्छ।
taxi
६. चीनको बस्ती यति धेरै फैलिइसकेको छ की त्यहाँका तीन करोड मानिसहरु गुफा जस्तो घरमा बस्ने गर्दछन्।
७.  चीनमा भीषण ट्राफिक जामको हुने गर्दछ। सन् २०१०मा चीनको संघाई शहरमा सय किलोमिटर लामो ट्राफिक जाम १२ दिनसम्म कायम रहेको थियो।

८. चीनमा एउटा युवकले मात्र एउटा आइप्याड किन्नको लागि आफ्नो मृगौला बेचिदिएका थिए।
९. चीनमा मानिस चुरोटको यति सौखिन छ की प्रत्येक सेकेण्डमा ५० हजार चुरोट पिउने गर्दछ।
१०. सन् २०११ तथा १३ को बीचमा चीनमा यति धेरै सिमेन्टको प्रयोग गरियो की अमेरिकाले पुरै २० औशताब्दीमा प्रयोग गरेका थिएन्।
wall
११ .एउटा अनुसन्धान अनुसार चीनमा सुँगुरको संख्या विश्‍वको जनसंख्याभन्दा आधी रहेको छ।
१२. धर्मप्रति चीनका मानिस धेरै ने सचेत र लगाव राख्‍ने गर्दछन। युरोपमा जति मानिसहरु चर्च जान्छन् त्यो भन्दा धेरै मानिसहरु चीनमा आइतबार चर्चमा जाने गर्दछन्।
१३.चीनले १४ सय वर्ष पहिले नै कागजको पैसा प्रचलनमा ल्याएको थियो।

१४. चीनले सन् २००९ देखि विश्‍व चर्चित सामाजिक सञ्जाल फेसबुक तथा न्यूयोर्क टाइम्स औपचारिक रुपमा प्रतिबन्ध लगायो।

के तपाई पत्याउनु हुन्छ पुरुषको वीर्यमा सुन !!!!

के तपाई पत्याउनु हुन्छ पुरुषको वीर्यमा सुन !!!!
के तपाई पत्याउनु हुन्छ पुरुषको वीर्यमा सुन लुकेर रहेको हुन्छ ? तर वैज्ञानिकको एक अनुसन्धानले प्रत्येक पुरुषको वीर्यमा सुन भएको निष्कर्ष सार्वजनिक गरेको छ। करीब २० वर्षदेखि भइरहेको अनुसन्धानबाट वैज्ञानिकले पुरुषको वीर्यमा सुन भएको दाबी गरेका हुन्।

अनुसन्धान केन्द्र इन्टरनेशनल जर्नल अफ आयुर्वेद रिचर्स (आइजेएआर)का डाक्टर केपी स्कन्दनको नेतृत्वमा भएको अनुसन्धानबाट पुरुषको स्पर्म सेल्समा सुनको मात्रा १७.६६ माइक्रोग्राम पर डेसिलिटर अर्थात् एक लिटर पुरुषको वीर्यमा १७६.६ माइक्रोग्राम सुन रहेको हुन्छ।
डाक्टर स्कन्दनले भनेका छन्, 'पुरुषको वीर्यमा सुन कम हुनु वा नहुनुले उसलाई नंपुसक बनाउन सक्छ।'  आयुर्वेदिक ग्रन्थमा सो कुरा  उल्लेख भएको पढेपछि  डाक्टर स्कन्दनको टोलीले लामो समय अनुसन्धानमा खर्चिएको थियो। लामो अनुसन्धानबाट यसको प्रमाण पत्ता लगाउन उनीहरु सफल भएका हुन्।
 यो अनुसन्धानको निष्कर्षपछि अब सुन खाली गहनाको रुपमा लगाउने मात्र नभई बच्चा जन्माउन पनि महत्वपूर्ण भूमिका हुन्छ भन्‍ने प्रमाणित गरिदिएको छ। एजेन्सी
प्रकासित मिति : २०७३ माघ २३ गते

Sunday, 5 February 2017

बिरामीको मुखबाट ६ फिट लामोे टेपवर्म निकालियो

बिरामीको मुखबाट ६ फिट लामोे टेपवर्म निकालियो
भारतमा एक बिरामीको मुखबाट ६ फिट लामोे टेपवर्म निकालिएको छ। ४८ वर्षीय ती व्यक्तिको मुखबाट भारतको नयाँ दिल्लीस्थित इन्सिटच्युट अफ लिभर एन्ड बिलरी साइन्स हस्पिटलका चिकित्सकको समूहले त्यति लामो टेपर्वम निकालेका हुन्।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित रिपोर्ट अनुसार ती व्यक्तिको दुई महिनासम्म पेट दुखेपछि मलासय परीक्षण (कोलोनस्कोपी) गरिएको थियो। परीक्षणमा उनको रगतमा हेमोग्लोबिनको मात्रा घटेको पाइयो। उनको उपचारमा संलग्न चिकित्सक डा. काइरियक फिलिप्सका अनुसार कोलोनस्कोपीपछि बिरामीको पेटमा टेपवर्मको अंश देखिएको थियो।

टेपर्वमको संकेत पाएपछि चिकित्सकहरुले इन्डोस्कोपी गरेका थिए। इन्डोस्कोपीबाट बिरामीको पेटको सानो आन्दाभित्र लामो परजीवीको तस्विर पत्ता लागेको थियो।
त्यसपछि चिकित्सकहरुले बिरामीलाई बेहोस बनाई मुखभित्र चिम्टा हालेर उक्त टेपवर्म निकालेका थिए। जुन टेपर्वमको लम्बाई ६ दशमलब १ फिट थियो। चिकित्सक पिलिप्सले भने, ‘निकाल्नुअघि उनको पेटभित्र कत्रो टेपर्वम थियो भन्नेबारे केही थाहा थिएन। त्यसलाई हामीले मुखबाट बिस्तारै तानिरह्यौँ। सबा एक घन्टापछि हाम्रो काम सकियो। मैले यसअघि कुनै पनि बिरामीको पेटमा यति लामो टेपर्वम देखेको थिइनँ।’
टेपर्वमलाई निकालिसकेपछि चिकित्सकहरुले बिरामीलाई ६ महिना प्राजिक्विन्टेल नामक औषधी सेवन गर्न भनेका छन्। जसले बिरामीको पेट र आन्द्रामा परिजीवीको सम्भावित अण्डा मार्ने काम गर्दछ। एजेन्सी र स्वास्थ्य खबर सहकार्य

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ

डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ ।

हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।

यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।

टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ
कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ।
साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट

सेक्सको अनुभव लिन जाँदै हुनुहुन्छ भने तपाइँका लागि यी चार कुरा

सेक्सबारे तपाइँले कतिको चिन्तन मनन गर्नुहुन्छ? एक शोधका अनुसार डरका कारण पनि सेक्सका बेला बढी दुखाइ हुने गर्छ। उक्त रिपोर्टका अनुसार हरेक दस महिलामा एक महिलाले सेक्सका दौरान दुखाइ महसुस गर्छन्।
रोयल कलेज अफ अब्सटेट्रिशियन्स र ग्यानोकोलोजिस्टका एडी मोरिसले आफ्नो जीवनलाई सुधार गर्ने बेला भएको बताए। उनले भने, 'सेक्सबारे गरिने डर र चिन्ताका कारण पनि यस्तो हुनेगर्छ।'
तपाइँ १६-२४ वर्षको हुनुहुन्छ र सेक्सको अनुभव लिन जाँदै हुनुहुन्छ भने तपाइँका लागि यी चार कुरा लाभदायक हुनसक्छ। सेक्सको अनुभव लिन जाँदै हुनुहुन्छ भने तपाइँका लागि यी चार कुरा
खुलेर कुरा गर्ने
दुई पार्टनरको चाहना बेग्लाबेग्लै हो भने सेक्स पीडादायी हुनसक्छ। किनकि दुबैको चाहना एकैप्रकारको नहुन पनि सक्छ। यस्तो बेला दुबैले सेक्सबारे खुलेर कुरा गर्न जरुरी हुन्छ। एडी मोरिसका अनुसार भावनात्मक सम्बन्धले सेक्सलाई सहज बनाउन मद्दत गर्छ। यसले सेक्स जीवनलाई नै प्रगाढ बनाउनेको उनको तर्क छ।
गर्भनिरोधबारे चर्चा
यौन सम्पर्कपछि कतै गर्भ रहने त होइन भन्ने चिन्ता पनि बम युवापिढीमा हुने गर्छ। यो मामिलामा युवतीहरु बढी गम्भीर हुने गर्छन्। त्यस्तै आफ्नो पार्टनरसँग यसबार पनि कुरा गर्न जरुरी हुन्छ। यौन सम्पर्कका बेला अपनाउन सकिने सावधानीबारे खुलेर कुरा गर्न जरुरी रहेको एडी मोरिसले बताए।
चिन्ता नलिनुस्
यौन सम्पर्कको बेला एक दुईपटक पीडा महसुस गर्नुभएको छ भने यो ठूलो कुरा होइन। यसमा चिन्ता लिन जरुरी छैन। तर तपाइँको अनुभव त्यसबेला राम्रो हुन जरुरी छ।
मेडिकलको सल्ला लिनुस्
यदि यौन सम्पर्कको बेला लगातार पीडा हुन्छ भने मेडिकलको सल्लाह लिन आवश्यक हुन्छ। किनकि दुखाइको कारण अरु पनि हुनसक्छ। यस्तो राम्रो सल्लाह डाक्टरले नै दिन सक्छन्।
बीबीसीबाट

यी टीवी स्टारले भनिन्–फुर्सदको समयमा बेश्यावृति गर्छु


सर्वियाकी रियालिटी टीवी स्टार सेनाडा नुर्किक आफ्नो पछिल्लो अभिव्यक्तिले संसारभर चर्चामा छिन् । २४ बर्षका सेनाडाले खुलासा गरेकी छिन कि उनले खाली समयमा बेश्यावृति गर्छिन । उनले यो पनि भनेकी छिन कि, उनी सुन्दर पुरुषसँग मात्र सम्बन्ध बनाउँछिन् ।

हाई प्रोफाइल राजनीतिज्ञ उनका ब्वाय फ्रेन्ड छन् । सर्वियामा बेश्यावृतिको काम गैरकानुनी मानिन्छ । तर, सेरानालाई यसको केही फरक पर्दैन । उनले आफ्ना हाईप्रोफाइल राजनीतिज्ञ व्याय फ्रेन्ड रहेको बताइन् , सोही कारण उनको गिरफ्तारी नभएको मिडियाको भनाई छ ।



उनले धम्की पनि दिएका छिन्–मलाई गिरफ्तार गरियो भने मसँग भएका सवै सम्बन्ध खुलासा गरिदिन्छु । सेनाडाले आफुले हाईप्रोफाइल मानिसँग मात्र सम्बन्ध राख्ने गरेका स्पष्ट पारिन । उनले जोसँग सम्बन्ध राख्छिन्, ती सवै धनी मानिस छन् ।

उनले केही केटीले धनी र राम्रो मान्छेसँग सम्बन्ध राख्न चाहने गरेको तर त्यो सपना पुरा नहुने गरेको पनि सुनाइन् । उनले आफुलाई ग्राहकबाट महंगा उपहार पनि मिल्ने गरेको बताइन् । उनी जिन्दगीमा धेरै पैसा कमाउन चाहन्छिन् । अहिले जे गरिरहेकी छिन्, त्यसबाट उनलाई धेरै पैसा आएको पनि उनले सुनाइन् । उनले आफ्नो काममा घरबाट कुनै आपत्ति नआएको पनि दावी गरेकी छिन् ।

दिनमा एक पटक यौन सम्पर्क नगरी बस्न नसक्ने १८ बर्षिय युवतीको व्यथा


मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ?

यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

कसरी सञ्चालित हुन्छ ?

मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई ‘शारीरिक सम्बन्ध’ भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ?

यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ? हटाउँन हुन्छ कि हुदैन जानी राखौ


डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ ।

हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।

यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।

टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।
कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट

म २१ बर्षकी अविबाहित हुँ ... योनि

म २१ बर्षकी अविबाहित हुँ ... योनि...

म २१ बर्षकी भएँ । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है चिलाउने गर्छ । कुनै कुनै बेला यसले निकै गाहो हुने गर्छ । अलिअलि सेतो पानी पनि बग्ने हुन्छ तर लाजको कारण कतै देखाएको छैन । मैले के गर्ने होला ? S

उत्तर– योनीमार्ग अत्यधिक चिलाउने तथा सेतो पानी बग्ने कारण यानीमार्गको संक्रमणले गर्दा हुन सक्छ ।

योनीमार्गको संक्रमण गराउने जीवाणुहरु धेरै हुने गर्छन तर धेरै चिलाउने कारण फन्जाईको संक्रमणले गर्दा हुन सक्छ ।

फन्जाई वा अन्य जीवाणुको संक्रमण पत्तालगाउन सेतो पानीको परिक्ष्ँण महत्वपुर्ण मानिन्छ ।

यानीमार्गमा फन्जाई संक्रमण भएको अवस्थामा कोट्रिमाजोल क्रिम तथा पेसरी लगाउनु पर्ने हुन सक्छ ।

चिकित्सकको सल्लाह बमोजिम खाने औषधिहरु पनि सेवन गर्नु पर्ने हुन सक्छ ।

यस्ता समस्याका लागि सरसफाईमा निकै ध्यान पु¥याउनु पर्छ र अण्डरगार्मेन्ट सफा र नरम प्रयोग गर्नु पर्ने हुन्छ ।

योनि संक्रमणबारे जानकारी

योनि संक्रमण भनेको के हो?

बच्चा जन्माउन सक्षम उमेरका महिलाहरूमा जननांग संक्रमण आम हो र यो योनि क्षेत्रमा क्याण्डिडा एल्बिकन्स नाम गरेको खमीर जस्तो ढुसी (फंगस) प्राकृतिक तवरमा बढ्नाले हुन्छ।

सामान्य परिस्थितिमा, योनिमा कम्ती परिमाणको क्याण्डिडा सदैव रहन्छ। योनिको अम्लीय वातावरणमा कुनै परिवर्तन भयो भने, क्याण्डिडा धेरै बढ्न सक्छ, र महिलाहरूमा योनि संक्रमण हुने धेरै सम्भावना हुन्छ।

योनि संक्रमणको लागि के उपचार आवश्यक छ?

बहुसंख्यक महिलामा कुनै लक्षण नै हुँदैनन्, त्यसैले उपचार आवश्यक छैन।

कम्ती संख्यक महिलाहरूमा, भगमा चिलाउने सहित योनिबाट पहेँलो वा च्याटच्याटे पदार्थ निस्कने, योनि सुन्निने, वा यौनक्रिया गर्दा असजिलो महसूस हुने लक्षण हुन्छन्। गम्भीर मामिलामा, धेरै दुखाइका साथ भग, मूलाधार र काछ (काप) सुन्निने र त्यहाँ घाउ हुन्छ।

तपाईंमा योनि संक्रमणका संकेत र लक्षण देखिए भने, कृपया एक साधारण वाह्यरोगी क्लिनिक वा निजी डाक्टरबाट परामर्श लिनु होस्। परामर्शपछि, सठीक औषधिहरू जस्तै योनि पेशारि मिश्रण, स्थानीय मलहम वा खाने औषधिको लागि कृपया डाक्टरका निर्देशहरूको पालना गर्नु होस्।

उपचारपछि यो फेरि बल्झिन सक्छ।

के तपाईंको साथीलाई कुनै उपचारको आवश्यकता छ?

लक्षण नदेखिएका साथीको उपचार गर्नु पर्दछ भन्ने समर्थन गर्ने कुनै प्रमाण छैनन्।

यदि तपाईंको साथीमा पनि एउटै समयमा लक्षण देखिन्छन् भने, तपाईंहरू दुबैले परस्परलाई संक्रमित गराउने जोखिमलाई रोक्न उपचार गराउनु पर्दछ।

यसमा जोखिमका के कारकहरू छन्?

पुरूष र महिलाका यौनांग क्षेत्रमा सामान्य परिमाणको खमीर रहनु आम कुरो हो तर यसलाई बढाउने धेरै कारकहरू हुन सक्छन्।

क्याण्डिडालाई बढाउने कारकहरू हुन सक्छन्:

तपाईं एण्टबायोटिक्स लिंदै हुनुहुन्छ।

तपाईं गर्भवती हुनुहुन्छ।

तपाईं मधुमेह मेलिटसबाट पीडित हुनुहुन्छ।

प्रतिरक्षण क्षमता घटाउने एक स्थिति, जस्तै ह्यूमन इम्यूनोडेफिसिएन्सी भाइरस (एचआईभी) संक्रमणले तपाईंको प्रतिरक्षण क्षमतालाई कमजोड पारेको छ।

योनि संक्रमण रोकथाम कसरी गरिन्छ?

योनि संक्रमण विकसित हुने वा बल्झिने परिस्थितिमा निम्न सुझावहरूले मद्दत गर्न सक्छन्:

निजी स्वच्छताको राम्रो ध्यान राख्नु। आफ्ना कट्टूहरू नियमित धुनु।

नाइलन वा धेरै कस्सिने अण्डरवियर नलगाउनु, बरू सुतीका प्याण्टीहरू लगाउनु।

आफ्नो योनिलाई सफ्फा गर्दा एण्टिसेप्टिकको प्रयोग नगर्नु। यसले तपाईंको त्वचामा पोल्छ र त्यो ठाउँमा जीवाणुहरूले सजिलै संक्रमण फैलाउन सक्छन्।

डूस (पखाल्ने) प्रयोग नगर्नु होला।

सुगन्धित स्यानिटेरी प्याड र इत्रयुक्त टयलेट पेपर प्रयोग नगर्नु होला।

दिसा-पिसाब गरेपछि भगदेखि पछिसम्म पुछ्नु होला। यसले सामान्यतः तपाईंको मलाशयमा जीवित रहने ब्याक्टीरियालाई योनिसम्म जानबाट रोक्नमा मद्दत गर्न सक्छ।

डाक्टरको सहयोगमा

न्यूजअभियान

बेहुला-बेहुलीलाई बिबाह समारोहमै सेक्स गर्न लगाएपछि…(हेर्नुस भाइरल भिडियो)

बेहुला-बेहुलीलाई बिबाह समारोहमै सेक्स गर्न लगाएपछि…(हेर्नुस भाइरल भिडियो)
बिबाह भन्ने बित्तिक्कै लाज भन्ने शब्द जोडिन्छ । एक अर्कालाई छुनु त परको कुरा नजिक बस्न समेत सकस हुन्छ । पछिल्लो समय प्रेमबिबाह हुने भएकाले केहि सहज भएता पनिआफ़न्तका अगाडि सबै लर्याकलुरुक नै हुन्छन । 
यस्तो अबस्थामा बिबाहमा आएका पाहुनाहरुले बेहुला- बेहुलीलाई बिबाह समारोहमै सेक्स गर्न लगायो भने के होला ? के यो सम्भब छ ? तर चीनमा हालै एउटा यस्तो घटना घटेको छ जसले अहिले बिश्वभर तहल्का मच्चाईरहेको छ ।
सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । त्यसपछि विवाहका महिला पाहुनाहरुले बेहुला बेहुली दुवैलाई भित्रीबस्त्र उतार्न निर्देशन दिन्छन् । एउटी उत्सुक साथीले बेहुलीको खैरो रंगको लेगिन्स उतार्न सहयोग गरिदिन्छिन् । त्यसपछि बेहुलीले भित्री बस्त्र फुकालेर साथीको हातमा टक्र्याउँछिन् ।
त्यस लगत्तै बेहुलाले पनि शुट फुकालेर राख्छन् र भित्री बस्त्र फुकालेर दिन्छन् । बैबाहिक पाहुनाको चर्को दवावपछि यो नवविवाहित जोडीले एक अर्काको अंगालोमा बाँधिन्छन् । तर, पाहुनाहरु यतिले रोकिँदैनन् । ‘तिमी उसको शरीर माथि चढ’ एक महिला पाहुनाले बेहुलीलाई एक कुनाबाट निर्देशन दिन्छिन् ।
अर्की महिला पाहुनाले बेहुलीको तिघ्रा तानेर बेहुलाको माथि मिलाएर राख्न सघाउँछिन् । ‘तिमीहरु दुई एक अर्कामा जोडियौं ?’ तेस्री पाहुनाले सोध्छिन् । त्यसपछि अर्की महिला पाहुनाले यो जोडीलाई सेक्सका लागि सहयोग गर्न सिरक बाहिरबाटै बेहुलीको कम्मर समाएर थिचिदिन्छिन् ।
पाहुनाहरुमाझ ठूलो हाँसो गुन्जिन्छ । यद्यपि उनीहरु अझै सन्तुष्ट हुन सक्दैनन् । उनीहरु सेक्सका लागि राम्रो पोजिसनमा छन् भन्ने निश्चित भएपछि उनीहरुले सिरक उतारिदिन्छन् । बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफु र आफ्नी पत्नीको लाज बचाउँछन् ।
झट्ट सुन्दा कथा जस्तो लागे पनि यो सत्य नै हो । अझै पत्याउनु भएन । तल भिडियो हेर्नुस ।

जङ्गली हात्तीको आक्रमणबाट खड्काको मृत्यु

राजविराज, १० पुस । सप्तरी, भारदह– ९ स्थित भलुवामा आज जङ्गली हात्तीको आक्रमणबाट भलुवाटोलका ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको छ ।
जङ्गली हात्तीको आक्रमणबाट खड्काको मृत्यु
कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।
केही दिनयता सो क्षेत्रसहित जिल्लाको पूर्वी भेगका भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर, घोघनपुर लगायत ठाउँमा दिनहुँ हात्ती आएर आतङ्क मच्चाउने गरेको बताइएको छ ।

गाइ हत्या बिरोधमा सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान

गाई हत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन् ।
बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन् भने बजार आंशिक रुपमा मात्र संचालित छन् ।
बन्दकर्ताले र्‍यालिसमेत गरेका छन् । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर छाडिएको दावी गरिएको छ ।
सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो ।गाइ हत्या बिरोधमा सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान
गाई गोरु बोक्न प्रयोग गरिएको दुई वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबीन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
घटनामा संलग्न ठानिएका बेदकोट नगरपालिकाका कार्यकारी अधिकृतसहितका व्यक्तिलाई कारवाही गरिने कैलालीका प्रमुख अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
भिडियो : 

पैसा लिएर पुरुषको ‘ओछ्यान तताउँछिन’ यी युवती, ग्राहकको लाइन

एजेन्सी । चिसो मौसममा कसैलाई पनि चिसो विस्तरामा सुत्न मन पर्दैन् । यसै कुरालाई ख्याल गर्दै एक युवतीले यसैको माध्यमबाट पैसा कमाउने नयाँ तरिकाले निकालेकी छन् ।
रुसकी एक महिलाले पुरुषहरुबाट केही रुपैयाँ लिएर विस्तरा तताउने काम गरिरहेकी छन् । २१ वर्षीया विक्टोरिया इवाचोया यस्तो काम गरिरहेकी छन् । उनी एक जना पुरुषबाट विस्तरामा सुते वाफत एक रातको ६५ यूरो अर्थात करिब ७ हजार रुपैयाँ लिने गर्छिन् ।
यहि हिसावले उनी महिनाका १ हजार ३५० यूरो (करिब डेढ लाख रुपैयाँ) चार्ज लिने गर्छिन् । उनी एक घण्टाका लागि विस्तरामा सुतेर तातो बनाउँछिन्, जसले गर्दा पुरुषलाई पछि चिसो नलागोस् ।

दुनियामा यस्तै अलग पेशा गर्छिन् विक्टोरिया

विक्टोरियाका अनुसार विस्तरा तातो बनाइसकेपछि सकारात्मक शक्ति आउँछ, जसले गर्दा रातभर राम्रो निद्रा आउँछ । उनको यस्तो सेवा प्राप्त गर्नका लागि ग्राहकको लाइन नै लाग्ने गरेको छ । उनी सम्भवतः दुनियाकै पहिलो प्रोफेशनल बेड वार्मर हुन् । आफ्नो सेवाको माग धेरै भएपछि उनी अब महिलाहरुको एक टीम तयार गरिरहेकी छन् ।
उनी भन्छिन्, ‘ग्राहकलाई आवश्यकता परेको बेला आफू अर्कैको सेवामा जाने हुन्छु ।’ तर, उनले यसक्रममा कुनै पनि शारीरिक सम्पर्क नहुने गरेको बताएकी छन् । यस्तो कुनै परिस्थितीबाट बच्नका लागि उनी आफूसंग एक किसिमको पैनिक बटन राख्ने गर्छिन्, जसले गर्दा सुरक्षा दस्ता उनीसामू तुरुन्तै पुग्छ ।
एक्लो पुरुष नै उनको प्रमुख ग्राहक हुने गरेका छन् । उनी महिलाहरुको सेवा पनि गर्छिन् । उनले यस्तो आइडिया एक कितावबाट पत्ता लगाएको बताएकी छिन् । जसमा एक कवि, महिला टाइपिस्टलाई आफ्नो विस्तरा तातो बनाएकोमा पैसा दिने गरेका थिए ।

Saturday, 4 February 2017

यौन सम्वन्ध राख्न चाहने अचम्मको इच्छा !

newsabhiyan
एजेन्सी ।  यौनसम्वन्ध राख्न चाहने  अचम्मको इच्छा सार्वजानिक भएको छ ।

रियालिटी टेलिभिजन स्टार किम कादर्शिन ती हस्तीहरूको सूचिको शिर्षमा छिन् जसलाई अधिकांशले आफ्नो यौन साथी बनाउन चाहन्छन् ।

वेबसाइड ‘डेलिस्टार डट कम डट युके’ को रिपोर्ट अनुसार संसारमै गरिएको एक सर्भेक्षणले सबैभन्दा वढी पुरुष किमसंग यौनसम्वन्ध राख्न चाहने देखिएको छ ।

तर, सर्भेक्षणमा सहभागि भएका अमेरिकीहरूमध्ये अधिकांले किमसंग यौन सम्वन्धको चाहना व्यक्त गरेको भए पनि अन्य देशमा आ–आफ्नै चाहना रहेका छन् ।

अमेरिकामा भने ३६ वर्षीय किमले सबै हउिडस्टारलाई पछि पारेकी हुन् । बेलायतमा भने केट मिडल्टन् शिर्षस्थानमा रहिन् ।

अधिकांश बेलायतीले सैक्स सम्वन्धको लालसा राख्ने केट क्याम्ब्रिजकी रानी हुन् । केटासंगै शिर्षस्थानमा प्रिन्स विलियमकी पत्नीलाई पनि परेकी छन् ।

त्यसपछि नायिका एम्मा वाट्सन् र मोडल तथा केली बूक रहेकी छन् ।

यी सपनाले १० दिनपछि हुने घटनाको संकेत गर्छन्


बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ । सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

कुन बेला देखिएको सपनाको अर्थ के ?

सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

सपना देख्ने वित्तिकै जाग्नु

कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ ।

सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।

उडेको सपना
यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

मरेको देख्नु
सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ । तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो । नेपाली हेडलाइको सहयोगमा

सुँगुरमाथि चढाएर बेहुलीलाई विदा गरेपछि (फोटो फिचर)


एजेन्सी । बेहुलीलाई विदा गर्दा के के मा चढाएर पठाउँछ भन्ने सुन्नु भएको थियो ? भयंकर खर्च गरेर गाडि सजाएर पठाउलान वा अरु केहि गरेर । तर चिनमा यस्तो अनौठो तरिकाले बेहुलीलाई विदाई गरिएको छ कि सुन्ने जो कोहि पनि आश्चर्यचकित हुन्छ ।

चीनको बेइजिंगस्थित एक गाउँमा बिवाह पछि बेहुलीलाई ६ सय ३० केजी तौल भएको सुँगुरमा चढाएर विदाई गरिएको छ । बेहुलीले त्यो सुँगुर आफु ३ वर्षको हुँदा पालेकी थिईन । जब विवाह भयो घर परिवारले त्यहि सुँगुरमा बेहुलीलाई चढाईदिए अनि पठाए बेहुलाको घर ।

कुन बार जन्मिएका मान्छेसँग कस्ता कस्ता गुण हुन्छन् ?

काठमाडौं । धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।

हुन त यो ज्योतिष बिद्या आफैमा पनि यो उत्कृष्ट बिज्ञान हो तर यसलाई अवमूल्यन गरिदिने काम पनि उत्तिकै भएको छ । यो बिज्ञान हो कि अनुमान मात्रै हो, त्यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले विभिन्न बारमा जन्मेका ब्यक्तिका आचरण, स्वाभाव र भविश्यका बारेमा समेत जानकारी पाएको दावी गरेकी छिन् । तपाईको जीवनमा उनले भनेको कुरा मेल खायो कि खाएन तपाई आफै चेक गर्नुहोस्।

आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।

सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।

मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।

शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

ओएस नेपाल

लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी


हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई जन्म दिने सम्भावना बढी हुन्छ । क्यानडाको माउन्ट सिनाई अस्पतालमा एन्डोक्रेनोलजिस्ट डा। रवि रत्नाकरणको नेतृत्वमा अनुसन्धानकर्ताहरुको नयाँ अनुसन्धानका अनुसार उच्च रक्तचाप भएका महिलाले छोरा जन्माउने सम्भावना धेरै हुन्छ ।

रत्नाकरणका अनुसार यसबाट पत्ता लाग्दछ कि ‘गर्भाधानभन्दा पहिला महिलाको रक्तचाप एउटा यस्तो तथ्य हो जसको बारेमा अहिलेसम्म ध्यान दिइएको थिएन र यो तथ्य गर्भमा हुर्किइरहेको बच्चाको लिंगसँग जोडिएको हुन्छ ।’ उक्त शोधसँगै शोधकर्ताले आमाको गर्भाधानभन्दा पहिलाको स्वास्थ्य अवस्था र बच्चाको लिंगको बीच सम्बन्धको खोजी गरेको थियो ।

२००९ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धानमा चीनको ३ हजार ३ सय ७५ मिहलाहरुलाई सहभागी गराइएको थियो । यो अनुसन्धान अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित छ । एजेन्सी