Wednesday, 1 February 2017

सर्जरी गरेर तालुबाट ‘हराभरा’ भए यी कलाकार

कलाकारहरु पर्दामा जति सुन्दर देखिन्छन्, त्यसका लागि उनीहरुको टोलीले निकै मेहनत गरिरहेका हुन्छन् । उनीहरुको सुन्दरता कायम राख्न सेलिब्रेटीले करोडौँ रुपैयाँ खर्च गरिरहेका हुन्छन् ।
ढल्दो उमेरलाई रोक्न उनीहरु सर्जरीको साहरा लिने गर्छन् ।
उमेर ढल्दै गएपछि सबैभन्दा ठूलो चिन्ता भनेको कपाल झर्नु पनि हुन्छ । तर, अहिले रुपैयाँ खर्च गरे त्यसको समाधान पनि आइसकेको छ ।Image result for salman khan hair transplant place
उदाहरणका लागि सलमान खानलाई नै हेरौँ । कुनै बेला कपाल झरेर तालु भइसकेका उनले सन् २००३ मा हेयर रेस्टोरेसनको साहरा लिएका थिए ।
उनीमात्र होइन अन्य कलाहरुले पनि यस्तै उपायको साहरा लिएका छन् । हेरौँ केही उदाहरण :
Rato Pati

No comments:

Post a Comment