Wednesday, 1 February 2017

अश्लिल फिल्म हेर्नेमा भारतीय महिला विश्वमै एक नम्बर !

एजेन्सी ।अश्लिल चलचित्र हर्ने मामलामा भारत विश्वको चौथो स्थानमा रहेको तथ्य सार्वजनिक भएको छ ।जसमा महिलाको हिस्सा ३० प्रतिशत रहेको छ । पोर्नहवद्वारा जारी गरिएको एक अध्ययन रिपोर्ट अनुसार भारत समग्र अश्लिल फिल्म हेर्ने देशको चौथो स्थानमा रहेपनि भारतीय महिला भने पहिलो स्थानमा रहेका छन् ।

पोर्नमा आधारित यस रिपोर्टमा केही आश्चर्यमा पार्ने विषय सार्वजनिक भएका छन् । विश्वभर पोर्नहव हेर्ने मध्ये २६ प्रतिशत महिला छन् । भारतमा पोर्न देख्ने वाला कुल उपभोक्तामा महिलाको भागीदारी ३० प्रतिशत छ, जुन विश्वको सबैभन्दा धेरै हो । क्यानडा तथा अमेरिकामा पोर्न हेर्ने उपभोक्तामा २५ प्रतिशत महिला छन् । नयाँ तथ्यअनुसार भारतमा कम उमेरमा पोर्न हेर्न थाल्छन् ।

No comments:

Post a Comment