Wednesday 1 February 2017

' पतिले मेरो दुबै कान काटिदियो ' - "मैले कुनै पनि पाप गरेको छैन"

Zarina recovering in hospital (01 February 2017)

अफ्गानिस्थानमा रहेकी २३ वर्षीय महिलाको  हात खुट्टा बानेर एक घरेलु हिंसा आक्रमणमा आफ्नै पतिले  दुबै कान काटिदिये | उनि बाल्खको उत्तरि प्रान्तका हुन् | ज़रिना नामकको उनि अस्पतालमा एक स्थिर तर विक्षिप्त अवस्थामा छिन् |

"मैले  कुनै पनि पाप गरेको छैन," उनि भन्छिन । "मलाई थाहा छैन किन मेरो पतिले एस्तो गर्नुभयो।" महिलाको श्रीमान अहिले फरार भएका छन् र  स्थानीय प्रहरी अहिले उनको खोजि मा छन् |

उनको १३ वर्षको उमेरमा विवाह भएको थियो, र  हालै "श्रीमान्सँगै सम्बन्ध राम्रो छैन थिएन " भनेर लाइ बताए |

No comments:

Post a Comment