एजेन्सी । अमेरिकाको टेक्सास शहरमा एक शिक्षिकाले आफ्नै १४ वर्षीय छात्रमाथि यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । उनी भर्खरै नाबालिग छात्रसंग जबरजस्ती सम्बन्ध बनाएको आरोपमा पक्राउ समेत परेकी छन् ।
तर, यो घटना जब बाहिर आयो तब मानिस अचम्ममा परेका छन् । जब १४ वर्षीय छात्र यो सम्बन्धको खुलासा गर्नका लागि ब्ल्याकमेलिङ गरिरहेको थियो ।
यौन शोषणको आरोपमा रोयल क्विटनिला मिडल स्कूलकी २७ वर्षीया शिक्षिका थाओ सैंडी डोआनलाई गिरफ्तार समेत गरिएको छ । अंग्रेजी वेबसाइट डल्लास न्यूजका अनुसार शिक्षिकाले पक्राउ परेपछि भनिन्– ‘छात्रले आफूलाई सम्बन्ध बनाउनका लागि ब्ल्याकमेलिङ गरिरहन्थ्यो र करीब २८ हजार डलर पनि मागिरहेको थियो ।’
No comments:
Post a Comment