काठमाडौं, १७ माघ । नेपाललालई धर्म निरपेक्ष राष्ट घोषणा गरेपछि दवावमा होस् वा रहरले हिन्दू धर्म परित्याग गरेर इसाई बन्ने क्रम बढेको छ ।
यद्यपी हिन्दू धर्मवलम्बीहरुले धर्मनिरपेक्षको विरोध गर्दै देशलाई तहसनहस पार्न खोजेको आरोप लगाइरहेका छन् ।
तर, तर यसको विपरित इसाई धर्मावलम्बी एक बेलायती परिवारले काठमाडौंमै हिन्दू धर्म अंगालेका छन् ।
बेलायती नागरिक थोमस जेम्स ट्रम्पको परिवारले हिन्दू धर्म अंगालेका हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बेलायती नागरिक ट्रम्प व्रतबन्ध गरेर हिन्दू भएका हुन् । उनको वैदिक सनातन परम्परा अनुसार व्रतबन्ध गरिएको छ ।
No comments:
Post a Comment