उपचार विधि विधि
एउटा सानो गिलासमा गाजरको रस र पालकको रस झण्डै एक चियाको घुट्कोजति मिलाएर त्यसमा एकदम कम नुन र मरिच मिसाएर पिउनुहोस् । यस्तो जुसलाई बिहान र बेलुका हप्तामा तीन दिन, दिनमा दुईपटक सेवन गर्नुपर्छ । यसैगरी हप्तामा बाँकी चार दिन गाजर र काँक्रोको रस मिलाएर पिउनुहोस् । यसलाई पनि दिनमा दुईपटक सूर्यास्तभन्दा अगाडि नै पिउनुहोस् । यसले कलेजो सुन्निने लगायतका समस्याबाट सजिलै मुक्ति मिल्दछ ।
No comments:
Post a Comment