यस मोटरसाइकलमा २ सिलिन्डर इन्जीन छ भने ११ हजार आरपिएममा २१५ प्रतिसेकेन्डको पावर क्षमता रहेको छ । यो मोटरसाइकल निकै तिव्र गतिमा कुद्ने बताइएको छ ।
डुकाटी १२९९ मोटरसाइकल जम्मा ५ सय पिसमात्र उत्पादन गरिने डुकाटीले जनाएको छ । यो मोटरसाइकल खरिदकर्ताले अर्डर गरेर खरिद गर्न सक्नेछन् । उत्पादित मोटरसाइकल हुँदासम्म भने सहजै खरिद गर्न सकिनेछ ।
No comments:
Post a Comment