एजेन्सी । भनिन्छ आमामा त्यस्तो प्राण भरिएको हुन्छ, जसले आँफु मरेर पनि आफ्ना सन्तानका लागी पण भर्ने हिम्मत र तागत हुन्छ ।
तर सबै आमा एकनाश हुँदा रहेनछन् भन्ने कुराको सबल उदाहरण हुन् अमेरिकी अभिनेत्री किम बासिंगर ।
पढेलेखेकी र २१ औँ शताब्दीकी हुनेखाने बर्गकी यि नायिकाले आफ्ना पूर्वपतिलाई आफ्नी छोरी आयरल्यान्ड ब्लैडविनलाई शारीरिक शोषण गर्नबाट कहिल्यै रोकिनन् । उनले पैसाका लागी आफ्ना पूर्वपति लाई छोरीसँग शारीरिक सम्बन्ध राख्नका लागी उक्साहट गर्थिन् ।
इतिहाँसमा नै यि नायिका खराब आमाको उच्च स्थानरमा रहेको अन्तराष्ट्रिय मिडियाको एक अनुसन्धानले उल्लेख गरेको छ ।
No comments:
Post a Comment