Tuesday, 17 January 2017

जब मृत यमबुद्धलाई उनका साथीले भने- 'ओइ खाजा लिएर आइज न झम्सिखेल। Yama Buddha's Story

लागू पदार्थ सेवनका कारण ज्याउन गुमाएको साथीको बारेमा रचिएको उनको साथी गीत यति चर्चित बन्यो कि डर्टी आरले उनको चर्चित गीत साथी २ (रिप्लाइ) समेत बनायो। यो गीत उनका साथीहरुको मात्रै नभइ आफ्नै जीवनको पनि नजिक थियो। विगतमा आफूले लागू औषधि सेवन गरेको कुरा उनले सार्वजनिक रुपमै स्वीकारेका थिए।

No comments:

Post a Comment