Thursday, 19 January 2017

सयौ विशालु सर्पलाई एक्लै भगाउने यी व्यक्ति

एजेन्सी। मानिसहरुले कोब्रा र वाइपर सर्पको नाम सुन्ने बित्तिक्कै आङ सिरिङ हुन्छ। तर एउटा व्यक्तिले सयौं कोब्राहरुलाई एउटै बोरामा राखेरsanke जंगलमा छोड्ने काम गर्दै आएका छन्। उसले ती सर्पले मानिसहरुलाई गाउँघरमा नटोकोस भनेर जंगलमा लगेर छाड्ने गरेका हुन्।
उनले ती विशालु सर्पहरुलाई आफ्नो बोरामा हालेर जंगलमा पुर्याएर त्यही नै बोराबाट बाहिर निकाले स्वतन्ध रुपमा छोडि दिएका छन्। सर्पहरुलाई स्वतन्त्र छोड्ने व्यक्तिको नाम सलेम खान हो।
सलेमले बिना कुनै हतियार ती विशालु सर्पलाई हातले चलाएर स्वतन्त्र रुपमा छोडेको बताउँछन्।सयौ सर्पहरु बाहिर निस्किएर भागेपछि उनी दुवै हात जोडेर ढोग्छन्।

मिडिया एनपीबाट

sanke

No comments:

Post a Comment