Thursday, 19 January 2017

कोमललाई हरेक रात नागिनले चुम्बन गर्ने गरेको खुलासा ! -

एजेन्सी । झट्ट सुन्दा विश्वास नलाग्ला । तर, घटना सत्य हो । जुन घटना दिल्लीमा एक २६ वर्षीय युवकसँग घटीरहेको छ । कोमल नाम गरेको युवकलाई दिनहुँ एक नाsnakeगिनले चुम्बन गर्ने, उसँगै सुत्ने गर्ने गरेको भारतीय संचार माध्यमले जनाएका छन् । बिहान उठ्दा युवकको शर्टमा प्रेमयुक्त चिन्ह समेत छाडेर जाने गरेको बताइएको छ ।snake

यसबारे थाहा पाएपछि पारिवारका सदस्यले नागिनबाट उसको पीछा छुटाउने अनेक प्रयास गरेता पनि त्यो सफल हुन सकेको छैन । कोमलका अनुसार उसले सपनामा पनि नागिन देख्ने गर्छ । जसले आफू कोमलको पूर्वजन्मको श्रीमती भएको बताउने गरेको कोमलको भनाइ छ ।

यस घटनाबारे थाहा पाएपछि नागिनले उसको शर्टमा छाडेको प्रेमयुक्त चिन्ह हेर्न आउनेको भिड लाग्ने गरेको छ । जहाँ चुम्बनको निशान हुने गरेको भारतीय न्युज २४ ले जनाएको छ ।

OSnepal


No comments:

Post a Comment