Tuesday, 17 January 2017

मृत्यु अघि श्रीमतीलाई गायक यमबुद्धले यसो भनेका थिए

काठमाडौँ । चर्चित र्यापर तथा गायक यमबुद्धले आत्महत्या गर्नु केही दिन मात्रै अगाडी फेसबुकमा स्टाटस लेख्दै अब केही दिनमा नयाँ कोशली आफ्ना दर्शकका लागी उपहार दिने सोचमा रहेको भन्दै पोष्ट गरेका थिए ।Image result for yama buddha and his wife

नयाँ एल्बम समेत ल्याउने तयारीमा रहेका उनको निधनको यथेष्ट खबर नआए पनि उनी सहित बेलायतमा उनकी श्रीमती पनि बस्थिन् । आत्महत्याका विषयमा प्रहरीले थप अनुसन्धान थालरिुेहेका बताइएको छ ।

Purbeli Newsबाट साभार

No comments:

Post a Comment