Thursday, 2 February 2017

श्री स्वस्थानी ब्रतकथा – भाग २३ :: शुरवीर पण्डितको आवाजमा :: भिडियो हेर्नुहोस्

Image result for swasthani brataश्री स्वस्थानी ब्रतकथा आज मिति २०७३ साल माघ २३ गते सप्तमी तिथि शुक्रबार, तदनुसार ०३ फेब्रूवरी सन् २०१७। हिन्दू धर्म ग्रन्थ अनुसार श्री महादेव स्वामी पाउँ भनी हिमालयकी छोरी पार्बतीले एक महिना फलाहार ब्रत बसी श्री स्वस्थानी माताको तपस्या गर्दा श्री महादेव स्वामी पाएको धार्मीक दन्त्यकथा अनुसार यो ब्रत बस्ने धार्मीक प्रचलन रहँदै आएको छ। माघ शूक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी ब्रत कथाको द्वाबींश अध्यायको भिडियो हेर्नुहोस् >> (भिडियो : बुढा सुब्बा डिजिटल)

No comments:

Post a Comment