शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ । यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ । शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोगहरु लाग्दैन । घरको वास्तु दोष ठीक गर्छ र ज्योतीषिय विज्ञानको अाधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह बलियो हुन्छ ।
जब अात्माले शरीर छाड्छ । शरीरमा भएका किटाणु वातावरण मा नफैलियोस र वातावरणमा भएका किटाणुहरुबाट मृत-शरीरमा अाक्रमण हुन नदिनको लागी शङ्ख बजाइन्छ । अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा काम(प्रभाव) गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ ।एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो ।
ऒएस नेपालबाट
Saturday 4 February 2017
मलामी जाँदा “एकोहोरो” शङ्ख किन बजाइन्छ ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment