Sunday, 22 January 2017

वेश्यालयमा एकै साथ ९ सय प्रहरी पसेपछि…

एजेन्सी । जर्मनीको बर्लिन शहरमा सबै भन्दा ठुलो वेश्यालयमा छापा मार्नका लागि ९ सय प्रहरी परिचालन गरिएको छ ।प्रहरीले उक्त बेश्यालयमा मानब तस्करी र कर छली गरेको भन्दै छापा मारेको हो ।प्रहरीको लामो अनुसन्धानपछि जर्मनीको ठुलो अटोर्मिस बेश्यालय छापा मारेको जनाएको छ ।
pasepaxi
सन २००६ मा सामाजिक सुरक्षाको करिक २ करोड डलर अपचलन गरेको आरोप प्रहरीले उक्त वेश्यालयमा छापा मारेको सरकारी अधिकारीहरुले जनाएको छ ।उक्त बेश्यालयमा छापा मार्न क्रममा प्रहरीको साथमा भन्सारको अधिकारी र कर छलीको बिषय अध्यन गरिरहेका अनुसन्धान कर्ता समेत रहेका थिए ।

जर्मनीमा सन २००२ मा वेश्यावृत्तिलाई कानुनी मान्यता दिएको थियो । यस पछि जर्मनीले हरेक वर्ष करिब १६ अरब युरो उक्त व्यवसायबाट आम्दानी गर्दै आएको छ । अहिले जर्मनीमा चार लाख यौनकर्मि रहेका छन ।


No comments:

Post a Comment