मुम्बई । पोर्नस्टारबाट बलिउडमा प्रवेश गरेकी सनी लियोनी अहिले आफ्नो खुशी बाँडिरहेकी छन् । भर्खरै रिलिज भएको शाहरुख खानको फिल्म ‘रईस’ मा रहेको उनको आइटम डान्स ‘लैला मैं लैला’ ले दर्शकको मन जितेको छ ।
दर्शकको साथ पाएका बलिउड इन्डस्ट्रीका व्यक्तिहरु पनि सनीलाई अब मन पराउन थालेका छन् । तिनै सनीले एक अन्तरबार्तामा आफ्नो एक निजी जीवनको बारेमा एक अचम्मको खुलाुसा गरेकी छन् ।
उनले अन्तरबार्तामा आफू सानो छँदा एक केटासंग बाबुले आफूलाई आपत्तिजनक अवस्थामा देखेको बताएकी छन् । त्यहाँ सनी एक सुन्दर केटासंग डेटमा थिइन् । त्यो केटासंग सनीको सानो उमेरको प्रेम थियो । यंी दुइृको जिन्दगीमा सबै चलिरहेको थियो । सनीले ‘रोमियो र जूलियट’ देखेपछि उनीहरुले पहिलो पटक एक अर्कालाई चुम्बर गरेका थिए ।
त्यो नै सनीको पहिलो अद्भुत अनुभव थियो । सनीले जब आफू त्यो ठाउँ छोडेर जाँदैछौं भन्ने थाहा पाइन् तब उनको दिल टुट्यो ।
सनीले भनिन् ‘त्यो केटा धेरै सेक्सी र सन्दर थियो, तर, माता–पिताले उनसलाई घृणा गर्थे ।’ सनीले बताइन्, ‘एक पटक हामी दुई साथै थियौं, ठूलो हलको एक कुनामा म उनको काखमा बसेकी थिएँ । उनी उत्तेजित भइरहेका थिए । त्यतिनै बेला पिता आउनुभयो र मलाई नराम्रोसंग गाली गर्नुभयो ।’ त्यो बेला आफू निकै डराएको उनी बताउँछिन् ।
यो भन्दा पहिले पनि उनले एक अन्तरबार्तामा आफ्नो सेक्स लाइफका बारेमा खुलासा गरेकी थिइन् । उनले त्यो बेला आफू ११ वर्षको उमेरमा पहिलो पटक चुम्बन गरेको र १६ वर्षको उमेरमा पहिलो पटक यौन सम्पर्क गरेको बताएकी थिइन् ।
No comments:
Post a Comment