Friday, 3 February 2017

भारतीय मिडियामा एकाएक छाइन अर्चना पनेरु

नंग्न तस्बिरले चर्चामा आएकी अर्चना पनेरुलाई नेपाली सनी लियोनी भन्दै भारतीय मिडियाले खबर छापेका छन्। सामाजिक सञ्जालमा आपत्तीजनक तस्बिर सार्वजनिक गरेर चर्चामा आएकी अर्चना पनेरुसंग उनकी आमा सुनिता पनि एडल्ट इन्डस्ट्रीसंग जोडिएको व्यहोराको समाचार प्रकासित भएका हुन।

कञ्चनपुर स्थायी घर भएकी १७ वर्षकी अर्चना अहिले काठमाडौमा बस्दै आएकी छन्। अर्चनाले ९ कक्षासम्म मात्र पढाइ गरेकी छिन्। लिटिल बुद्ध स्कूलमा १० कक्षा पढ्दै गरेकी अर्चनालाई स्कुलबाट निकालिएको थियो। उनी MNR प्रिंस एन्ड प्रिन्सेस ब्युटी कन्टेस्टको सेकेन्ड रनर अप रहेको भनी तस्बिरका साथ भारतीय मिडियामा अर्चनाको चर्चा गरिएको छ।
इन्टरनेटमा आपत्तिजनक तस्बिरका कारण आमा छोरी नै पक्राउ परेका थिए।


म्युजिक भिडियोबाट मोडलिङ सुरुवात गरेकी अर्चनाको सन् २०१६मा डेब्यु फिल्म ‘जिस्म’ को लागि ४.५ लाख पारिश्रमिक लिएको चर्चा भारतीय मिडियाले गरेका छन्।

यो पढ्नुस्

‘ए कान्छी रे’ मा अर्चनाको यो रूप !

No comments:

Post a Comment