Friday, 3 February 2017

निकै दुर्लभ यो कुखुराको प्वाँखमात्र होइन, भित्री अंग, हड्डीसमेत कालो (फोटोफिचर)


आयाम सेमानी नाम दिइएको यो कुखुरा इन्डोनेसियामा मात्र नभई संसारभरीको रहस्यमयी प्रजातीको रुपमा उभिएको छ ।
यो निकै दुर्लभ कुखुराको टाउकोदेखि खुट्टासम्मको हरेक अंग कालो छ । यो कुखुराको बाहिरी अंग मात्र नभई भित्रि अंग र हड्डीसमेत कालो छ । फिब्रोमेलानोसिसका कारण यो कुखुराको तन्तुमा अतिरिक्त मेलानिन उत्पादन हुन्छ जसले कुनै हानी नगरी कुखुरालाई पूर्ण रुपमा कालो बनाएको छ ।

No comments:

Post a Comment