Saturday 4 February 2017

दूरसञ्चार कम्पनीको आम्दानीको लडाईं : ’कल ब्लक’ रोक्ने तयारी -

काठमाडौं, २३ माघ – आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकले एक अर्काको नेटवर्कमा आएको कल ब्लक गर्दा देखिएको समस्या एक महिनाभित्र समाधान गरिसक्ने नियामक निकायका अधिकारीहरुले बताएका छन्।

नेपाल दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीहरुले यो जानकारी दिएका हुन्। आम्दानीको लडाईंमा हाल ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले एक अर्काको नेटवर्कबाट आउने ’कल ब्लक’ गरिरहेका छन्।

टेलिकमको नेटवर्क हुदै विदेशबाट आउने कल एलसेलले आफ्नो नेटपर्कमा छिर्न दिएको छैन भने टेलिकमले एनसेलका स्वदेशी कललाइ नै आफ्नो नेटवर्कमा सीमित मात्रामा छिर्न दिई ब्लक गरिरहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ

No comments:

Post a Comment