Saturday, 4 February 2017
शव जलाएपछि यसकारण घाट तर्फ मलामीले फर्केर हेर्नु हुँदैन
काठमाडौँ । शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा मलामीले शव जलाएको स्थान तर्फ हेर्न हुँदैन भन्ने धार्मिक परम्परा रहेको छ । परम्परा वा गरुण पुराण अनुसार जसले शव जलाएको स्थानतर्फ हेर्छ उसको आत्म भड्किन्छ । त्यसैले कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि मसानघाट तिर फर्केर नहेर्नु राम्रो मानिन्छ । मलामीमा बच्चा समेत भएमा त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत उत्तम भनेर शास्त्रमा उल्लेख गरेको पाइन्छ ।
त्यसकारण शरीर जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले फर्केर नहेर्ने चलन रहेको छ । ओएस नेपालको सहयोगमा
Labels:
Jaani Rakhau
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment