स्याहार सुसार गर्नु पर्ने, डुलाउनु पर्ने, खुवाउनु पर्ने अनि दिसापिसाब समेत गराउनु पर्ने झन्झट उठाएरै पनि घरमा जनावर पाल्नुका आफ्नै फाइदा छन्। कसैको शोख अनि कसैको बाध्यता, घरमा पाल्तु जनावर सबैको नभए पनि चाहाना भने अधिकांसले गर्छन्। एक्लै बस्नेलाई साथी पनि हुने, यस्ता जनावरलाई हिन्दु धर्ममा शुभ, धन, स्वास्थ्य आदीको प्रतिकको रुपमा पनि लिइन्छ।
जसले घरमा वास्तविक जनावर राख्न सक्दैनन, पुराणले उनिहरुको लागि समाधान पनि बताएको छ। यसको लागि घरमा कुनै संकेत, तस्बिर वा जनावरको मूर्ति राख्न सकिन्छ। पुराणले घरमा केही जनावरलाई पाल्न नहुने समेत बताएको छ। ती जनावर पालेमा नकारात्मक शक्तिको कारण अशुभ समाचार सुन्नु पर्ने विश्वास गरिन्छ।
राशिले मानिसको व्यक्तित्वमा ठुलो प्रभाव पार्दछ। त्यस्तै प्रत्येक जनावरको पनि शरिरमा फरक फरक शक्ति केन्द्र हुन्छ। ती शक्ति केन्द्रले मानिस र घरको वातावरणमा फरक फरक प्रभाव पार्दछ।
राशि अनुसार कुन जनावर घरमा पाल्न शुभ मानिन्छ पढ्नुस्।
कुकुर
वृष
बिरालो
सुगा
ह्यमस्टर
सिंह, घोडा
माछा
सेतो पर्सियन बिरालो वा रसियन निलो बिरालो
सर्प
कछुवा
गाई
जोडी चरा
खरायो
नेपाली हेडलाइनको सहयोगमा
No comments:
Post a Comment