Friday, 3 February 2017

तुलसीपुरमा ज्योती मगरको हंगामा, स्तन देखाएर नाँचेपछि… (फोटो फिचर)

तुलसीपुर । तुलसीपुरमा जारी मध्यपश्चिम महोत्सवमा गायिका ज्योति मगरले शुक्रवार हंगामा मच्चाइन् । मिनी स्कट र ज्याकेट लगाएर स्टेजमा उक्लेकी उनले अन्त्य सम्ममा ज्याकेट फुकालेर अर्धनग्न भएर नाँचिन ।

उनि नाँच्दै गर्दा दर्शक पनि हुटिङ गर्दै नाँचे । नाँच्दा नाँच्दै उनले लगाएको बस्त्रको एकातिरको बस्त्रको तुना नै खुस्किीएपछी स्तन समेत देखिएको थियो ।

उनको ज्योतिको त्यो चर्तिकला देखेपछी आफन्तसँगै महोत्सव हेर्न गएकाहरु शर्माएका थिए ।

उनले ‘उही मुलाको सिन्की उही मुलाको चाना, जिम्वाल वाउकी छोरी, पुस माघको जाडोमा सिरक ताना तान’ लगायतका गीतमा नारी इज्जतको खिल्ली उडाँदै अत्यन्तै छाडा रुपमा नाँचेकी 

  

प्रस्तुतिः गणेश अचार्य ।

No comments:

Post a Comment