Thursday, 2 February 2017

बिहेपछि घरजममै मस्त नेपाली हिरोइनहरु || पाएनन् चलचित्र ||

मेरो जीवन साथी मलाई बुझ्ने, कलाकारको सम्मान गर्ने, बिहेपछि पनि मलाई स्वतन्त्र रूपमा फिल्म गर्न दिने हुुनुपर्छ,’ अविवाहित होउन्जेल अधिकांश हिरोइनले भन्ने गरेका छन्, ‘मलाई फिल्म गर्न नदिनेसँग म बिहे नै गर्दिनँ । बिहेपछि पनि म फिल्ममै निरन्तर लाग्नेछु ।’ तर, अपशोच, अधिकतर हिरोइनको यो ‘अठोट’ हावादारी साबित भएको छ ।

No comments:

Post a Comment