पाँच बर्षको अन्तरालपछि सँगै देखिन लागेका सलमान-कट्रिना को जोडीलाई ‘एक था टाइगरमा खुबै रुचाइएको थियो ।

मार्चबाट दोस्रो साताबाट फिल्म छायांकनमा जाने बताइएको छ । केही वर्ष पहिले ब्रेकअप भएर बसेका यो जोडीको भेटघाट अहिले बाक्लिएको बताइएको छ ।
बिग बोस र फिल्म ट्युबलाइटको छायांकन सकाएर अहिले सलमान यहि फिल्मको तयारीमा लागेका छन् ।
No comments:
Post a Comment