काठमाडौँ माघ २१ – जसले नेपालको इतिहास पढेको छैन्,जसलाई नेपालको उत्पत्ति र भूगोल बारे कुनै ज्ञान छैन त्यस्तो मान्छे अाज तराईमा छुट्टै राज्यको वकालत गर्दै हिडिरहेको छ!त्यो मधेस कुपुत्रलाई के था कि नेपाल संघीय गणतन्त्रमा जानू अघि पनि यो मुलुकमा करिब अाधा दर्जनले राजाकै हैसियतमा भत्ता खादै अाएका थिए,के अब ती राजाहरुले अा-अाफ्नो जिल्लामा छुट्टै देश माग्न थाले भने दिने त?देशद्रोहीलाई खुलेअाम हिड्ने अधिकार अनि यो मुलुकको माया गर्ने जनतालाई चाहिँ किन कानुनको परिधिमा बाध्ने सरकार?मधेस टुक्राउछु भन्दै अान्दोलन गर्ने अपराधीलाई जेलमा कोच्न नसक्ने सरकार,प्रहरी र सेनाको अौचित्य के?
वा संविधानको कुन धारा उपधाराले देशद्रोहीलाई खुलेअाम हिड्ने अधिकार दिएको छ?
चाहे त्यो मधेसमा बसोबास गरोस्,चाहे हिमालमा वा पहाडमा सबैभन्दा पहिले हामी नेपाली हो।
कुनै वाद,धर्म,जाती र अास्था भन्दामाथि राष्ट्र हुन्छ।
राष्ट्र भन्दामाथि कुनै पनि कानुन,अधिकार,धर्म वा जात हुन सक्दैन्,यदि यो भन्दा माथि उठेर कोही मुलुकलाई टुक्राउछु भन्छ भने त्यसलाई मार्न कुनै कानुनले छेक्दैन्,कुनै पनि अामनागरिकले त्यसलाई मार्न सक्छ।
जयनारी
No comments:
Post a Comment