Wednesday 1 February 2017

भजन अनि नाच अति राम्रो तर छोटो भयो भिडियो ?

नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लोकगीतको रूपमा मुखपरम्परामा गाइँदै अाएको यस भजनमा खैंजडी,डम्फु, मजुरा अादि बाजाहरूको पनि अावश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । यस्तै रमाइलो गर्दै बेलायतमा पनि नेपाली हरुको भजन पुजा कृतन नेपालमै झैँ चली रहेको हुन्छ…. हेर्नुहोस केहि भिडियो झलक हरु ….

.

No comments:

Post a Comment