त्यस्तै उपाध्यक्षमा कमल आचार्य (असफल), सचीव चन्द प्रसाद आचार्य, उपसचिव गोपाल आचार्य,कोषध्याक्ष डिल्लीराम आचार्य र वरिष्ठ सल्लाहकार जयप्रसाद आचार्य रहनु भएको छ।
साथै उक्त भेलाले केहि महिना अगाडि स्थापना गरिएको आपतकालीन सहयोग कोष लाई,चुस्त बनाउन सबै सदस्यहरु सक्रिय हुने निर्णय गर्दै समाज को निति र नियम पहिलाकै यथावत राखिएको जनाइएको छ।
No comments:
Post a Comment