काठमाडौ | एप्लास्टिक एनिमिया रोगबाट बिरामी भएकी झापा पृथ्वीनगर ७ की सुजता सुवेदीको निधन भएको छ ।
सोमबार उनको शवलाई झापा ल्याईंदै गरेको पारीवारिक श्रोतले जानकारी दिएका छन् ।
राजधानी लगायत नेपालका विभिन्न अस्पतालहरुमा उनको उपचार भइरहेको थियो देश विदेशबाट सुजाता बचाऊ अभियान संचालन गरेर लाखौ आर्थिक सहयोग रकम जुटि रहेको थियो ।
अचानक उनको निधनले सुजता बचाउन अभियानमा सहयोग गर्नेहरु एकदमै दुखित भएका छन् र उनको चीर शान्तिको कामना गरिरहेका छन् ।
No comments:
Post a Comment