Friday, 27 January 2017

महिलाहरु हदभन्दा बढी सेक्स गर्न चाहन्छन्ः अनुसन्धान -

हाम्रो समाजमा अहिले पनि पुरुषले सेक्सका बारेमा खुलेर कुरा गरेपनि महिलाहरु सेक्सका बारेमा बोल्न लजाउँछन् । तर पुरुष होस् वा महिला यौन चाहनामा भने दुवै अगाडि छन् । सेक्स फ्यानटास्यका बारेमा गरिएको एक अनुसन्धानमा महिलाहरुले फ्यानटास्टका बारेमा पुरुषले भन्दा बढी सोच्ने गरेको निष्कर्ष निकालेको छ ।
 
अध्ययनमा भनिएको छ, महिलाहरु हदभन्दा ज्यादा सेक्स गर्न चाहेको बताएका थिए । तर उनिहरुलाई लाग्छ, उनीहरुको यस्तो सेक्स इच्छा सायद जीवनमै पूरा हुँदैन । पुरुषहरु पनि के कम उनीहरुले पनि अजब गजबका सेक्स गर्न इच्छा रहेको बताएका थिए अध्ययनमा भनिएको छ ।
 
सात सय ९९ पुरुष र सात सय १८ महिलाहरुमा जनरल अफ सेक्सुअल मेडिसनले सेक्स फ्यानटास्यका बारेमा गरेको अनुसन्धामा उल्लेख गरिएको छ । महिलाहरुले अचम्म लाग्दा सेक्स फ्यानटास्यबारे सोच्ने तर पार्टनरबाट कहिले पनि नपाउने बताएका थिए । एजेन्सीको सहयोगमा

No comments:

Post a Comment