सौन्दर्य
मीना के.सी, ताईचन पार्लर, घट्टेकुलो
कालो पोतो, तिलकोठी वा मखियाको घरेलु उपचार

कालो पोतो हटाउने उपाय
—मुगी दालको धुलो, एक सानो चम्चा दुध वा दही, तीन÷चार थोपा मह, तीन÷चार थोपा कागतीको कागतीको रस, अलिकति बेसार मिसाएर प्याक बनाउने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने । करिब दश मिनेटपछि मनतातो पानीले सफासँग धुने ।

—एक चम्चा दूध वा एक चम्चा गोलभेडाको रस वा कागतीको रसमा पाउरोटीको बिचको सेतो भाग मिसाएर प्याक बनाएर लगाउनुपर्छ ।
—सुन्तलाको बोक्राको धुलो अलिकति, एक चम्चा आलमोडको धूलो, अलिकति बोरिक पाउडरमा आवश्यकता अनुसार गुलाब जल मिसाएर प्याक बनाएर लगाउनुपर्छ ।
—सुन्तला र गाजरको जुसमा अलिकति दूध मिसाएर अनुहारमा लगाउँदा पनि ससाना दागहरु हराएर जान्छन् ।
तिल कोठी वा मखिया हटाउने उपाय
—हरियो धनियाको पत्तालाई पिसेर प्याकका रुपमा हरेक दिन लगाउनाले तिलकोठी वा मखिया कम भएर जान्छ ।
—बोरिक पाउडर ४ ग्राम, कागतीको रस आठ÷दश थोपा, मनतातो पानी एक कप र गुलाफको पातलाई मिसाएर आधा घण्टाजति यत्तिकै छोडिदिने । यति गरिसकेपछि राम्रोसँग चलाउने । २४ घण्टापछि पाँच÷छ थोपा ग्लीसिरीन मिसाएर तिल कोठी वा मखिया भएको स्थानमा मात्रै लगाउने ।
—कागतीको रस र बेसनको पीठोको प्याक बनाएर लगाउँदा पनि तीलकोठी केहि हदसम्म कम भएर जान्छ ।
—काँचो आलुलाई पिसेर निस्किएको रसलाई प्याक बनाएर अनुहारमा लगाउँदा तीलकोठी वा मखिया हटाउनलाई धेरै फाईदा पुग्ने गर्दछ ।

No comments:
Post a Comment