
टेलिकम ति कार्डहरु बन्द गरिएको ले खरिद/ बिक्री तथा प्रयोग नगर्न भन्दै सूचना समेत जारी गरेको छ। टेलिकमका अनुसार ति कार्ड कहिँ कतै भेटिए पनि रिचार्ज गर्न सकिँदैन। बन्द गरिएको कार्ड हो या होइन भन्ने जान्नको लागि भने सिरियल नम्वरनै हेर्नु पर्ने हुन्छ।
टेलिकमले आयात गर्ने क्रममा कार्ड हराएको जनाए पनि ति कार्ड कहिले र कहाँबाट हराए भन्ने खुल्न सकेको छैन।
Nagarik News
No comments:
Post a Comment