Saturday, 28 January 2017

यम बुद्धको शव काठमाडौँमा बाबु भन्छन्ः मेरो जीवनमा नसोचेको चोट लाग्यो, म सम्हालिन सकेको छैन [भिडियो सहित]

यम बुद्धको शव काठमाडौँमा बाबु भन्छन्ः मेरो जीवनमा नसोचेको चोट लाग्यो, म सम्हालिन सकेको छैन [भिडियो सहित

लण्डनमा निधन भएका र्यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइएको छ। अपरान्ह चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको शव ल्याइपुर्याइएको हो। यमबुद्धको शवलाई लिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सैँयौँको संख्यामा उनका फ्यान भेला भएका थिए।



No comments:

Post a Comment