बेलाले हालै भिक्टोरिया सेक्टेरको रन वेमा पहिलो पटक र्याम्प गरेपछि अर्को काम गरिन् त्यो हो इन्स्ट्राग्राममा सेल्फी खिच्दै आफ्नो शरीर शो गर्नु ।
हाडिडले आफूलाई किन पेरिसमा आयोजना भएको फेसन शोमा रोजियो भनेर देखाउन चाहेकी छिन् । २० बर्षकी यी मोडलले आफ्नो अन्डरवेयर सेल्फी मार्फत हिप, आकर्षक बक्षस्थल शो गरेकी छिन् ।
जसका कारण उनको चर्चा र विबाद एकसाथ चुलीएको छ ।
No comments:
Post a Comment