फाइनलमा तेरियाले डीआईडी सिजन १ का विजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियन सानतुन महेश्वरीलाई पछि पार्दै उपाधि जितेकी हुन् । तेरियाले उपाधिसँगै तीस लाख भारु र रेनाल्ड डस्टर ब्रान्डको कार त्यसकाे साथै बिभिन्न अार्कषक उपहारहरू पाएकी छिन् ।
तेरीयाले उपाधी जितेकाे खबर सार्वजनीक भए लगत्तै उनकाे परिवार लगायत नेपालीहरूमाझ हर्षाेउल्लासछाएकाे छ । कतिपय स्थानहरूमा तेरीयाकाे जितसंगै दिपप्रज्वलकाे कार्यक्रमहरू समेत राखिएका छन ।
No comments:
Post a Comment