बेलायती पत्रिकाले किन यस्तो छाप्यो ! कतै जिवितै त छैनन् यमबुद्ध ? Yama Buddha Is Alive ?
लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड नजिकै ससुराली घरमा बस्दै आएका चर्चित नेपाली र्यापर यम बुद्ध अर्थात् अनिल अधिकारीको मृत्युलाई बेलायतबाट प्रकाशित चर्चित पत्रिका डेलिमेलको अनलाइनले समेत ‘रहस्यमय’ भन्दै यसले नेपालमा उनका प्रशंसकहरु शोकमा रहेको उल्लेख गरेको छ।
No comments:
Post a Comment