Tuesday, 17 January 2017

महिलालाई प्रेम गर्न बाध्य पार्ने यस्तो औषधि आयो : पुरा पढ्नुहोस -

एजेन्सी / पहिला पहिला मानिसहरु रोग ठिक पार्न तथा रोगबाट बच्न औषधि प्रयोग गर्थे । तर अहिले यौनका साथसाथै माया प्रेमका लागि पनी औषधि उत्पादन भएका छन् । एक एउटा यस्तो औषधि आएको छ जसले महिलालाई प्रेम गर्न बाध्य पार्छ । त्यो औषधिको नाम फिलिबेनसरीन हो । यो औषधिलाई महिला डिप्रेशनको सिकार हुनेबेला दिइन्छ ।

फिलिबेनसरीन नामको ‘यूस एफडीए’बाट मान्यता प्राप्त यो औषधि बजारमा एडी (ब्ममथष्)को नामबाट पाइन्छ । यो औषधि महिनावारी बन्द हुनु पूर्वका समस्याहरुसँग जुधिरहेका महिलाहरुलाई डिप्रेशनबाट बचाउनका लागि प्रेस्क्राइब गरिन्छ । यो औषधिले डिप्रेशनबाट कतिसम्म बचाउँछ त्यो अलग कुरा छ । तर, प्रौढ अवस्थाका महिलाहरुलाई यो औषधिले एउटा अर्काे समस्या हल गर्छ । यसैकारण यो औषधिलाई फिमेल भियाग्रा पनी भनिन्छ ।

बढाउँछ यौन इच्छा

इनेक्सटिभीमा प्रकाशित एक रिपोर्टअनुसार फिलिबेनसरीनको प्रयोगले महिलाहरुमा यौन इच्छा बढाउने काम गर्छ । विशेषगरी ४० वर्ष पुग्न लागेका महिलाहरु घट्दो यौन इच्छामा यो औषधिले बढाउने काम गर्छ । साझा सबालबाट -

No comments:

Post a Comment