Friday, 27 January 2017
रक्सी खुवाएर ज्यूँदो चिहानमा पुर्ने संस्कार !
संस्कार पनि के के हो के के ?क्युबामा एक अनौठो प्रचलन छ, जहाँ मानिसलाई ज्यूँदै जमिनमा गाडिन्छ ।
यो संस्कार क्यूबामा बुजी अर्थात् रक्सी पर्वको नामले प्रचलित छ ।
यो पर्वको दौरान ज्यूँदो मानिसलाई जमिनको चिहानमा पूरिन्छ ।
जस अनुसार मानिसलाई काठको बाकसमा बन्द गरिन्छ र सडकमा घुमाइन्छ । उसको पछि पछि हजारौँ मानिसको भिडा लागेको हुन्छ ।मानिसहरु टन्न रक्सी धोकेर नशामा नाचगान गरिरहेका हुन्छन् ।
काठको बाकसमा रहेको मानिसलाई मरेको ठानिन्छ र एकजना सेतो कपाल भएकी वृद्धा उसको विधवा बन्दछिन् र विधवाकै अभिनय गर्छिन् ।
काठको बाकसलाई सहर घुमाएपछि त्यसलाई जमिनमा खनिएको खाडलभित्र हालिन्छ र बाकसबाट मुखमात्र देखाएर थुनिएको मानिसको मुखमा रक्सीको धारा लगाइन्छ ।यो पर्वलाई बुरियल अफ पचेन्चोको नामले पनि चिनिन्छ
Labels:
Rochak Khabar
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment