गायिका मेलिना राईको हालत खराब भयो (भिडियोसहित)
गायिका मेलिना राईको हालत खराब भयो (भिडियोसहित)
२०७१ सालमा पहिलो एल्बम ‘बहार’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी चर्चित गायिका हुन मेलिना राई । मेलिनालाई अहिले दैनिक रेकर्डिङ गर्न भ्याइनभ्याइ छ । सुन्दर रुप तथा मिठो स्वरकी धनी गायिका राईको आवाजमा रहेको प्रमोद भण्डारीद्वारा रचित गीत कवाली गीत सार्वजनिक गरिएको छ ।
विष्णु अधिकारीले संगीत संयोजन गरेको गीत सिडिएम म्युजिक क्रियशनले युट्युव मार्फत् सार्वजनिक गरेको हो । भण्डारीको शब्द रचनामा सिडी विजय अधिकारीको संगीत भरेका छन् । भिडियोको सम्पादन, छायांकन तथा निर्देशन रमेश संग्रौलाले गरेका छन् ।
No comments:
Post a Comment