दुइदिन अघि मात्र रिलिज भएका यि दुइ चलचित्र युट्युवसहित पाइरेटेड साइटहरुमा पनि उपलब्ध रहेको बताइएको छ ।
तर यसबारेमा रइस र काबिलका निर्माताहरु भने केही पनि बोलेका छैनन् । यसअघि, अमिर खानको दंगल पनि चलचित्र रिलिज भएकै दिन अनलाइनमा लिक भएको थियो । एजेन्सी –
No comments:
Post a Comment