Monday, 30 January 2017

सिके राउतलाई फासी दिन सबिधान ससोधन गर युवासंघ

युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभामा युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले सिके रावतलाई फाँसी दिन संविधान संसोधन हुनुपर्छ,देश टुक्य्राउन होईन भन्नुभएको छ। –



उनले “संविधान संशोधन नै गर्नु छ भने संविधान संशोधन गरेर सि . के राउत जस्ता देशद्रोहोलाई फाँसी दिनु पर्ने माग राखे । साथै भारतको नेपालबाट तराई टुक्राउने योजना सफल गराउन सि के राउतलाई अहिलेको सरकारले नै मदत गरिरहेको छ भन्ने आरोप लगाउदै यो वीर नेपाली को देश हो र एउटा नेपाली पनि बाचुन्जेल यस्तो चाहाना पूरा हुन सक्दैन चाहे रगतको खोला नै किन न बगोस ?” हजारौको सहभागी जनसभाको प्रमुख अथिती ग्रहण गर्दै एमाले सचिब पृथ्वी सुब्बा गुरुङले बिगतमा युवा संघ ले चलाएको मधेस अभियानको प्रसंसा गर्दै अब सींगो पार्टी नै मधेस अभियान मा झोकिने उदघोष समेत गर्नु भयो ।

- See more at: http://www.pathivaranews.com/2017/01/27/8226/#sthash.I8i3wBD2.dpuf

No comments:

Post a Comment