कुनै आम्दानीको स्रोत नभएका विप्लवका छोराले दाङमा ५० लाख पर्ने मोटर साइकल कसरी चढेका होलान् भनेर क्रान्तिकारीभित्रै क्रान्तिको आगो सल्कन थालेको सुनिएको हो ।
अब क्रान्तिकारी अध्यक्ष विप्लव नै डन चक्रे मिलनसँग २ महिनादेखि कार्यगत एकतामा छन् । डन चक्रे मिलन सुध्रिएका हुन् कि विप्लव बिग्रिन थालेका हुन् ? समाजमा चर्चा सुरु भएको छ ।
No comments:
Post a Comment